- संगालोखबर सम्वाददाता

इलामका बिनोद राईले भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका छन् । कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्ने राईले ललितपुरको गोदावरीमा शुक्रबार राती भएको ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!