- संगालोखबर सम्बाददाता

हाम्रो इटहरी भेट्रान क्लबले धनकुटाको राजारानीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि जितेको छ । राजारानी खेल मैदानमा भएको फाइनल खेलमा भारतको बेर्मियोक नाम्फिङ भेट्रान, सिक्किमलाई १-० गोलले पराजित गर्दै इटहरीले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!