- संगालोखबर सम्वाददाता

इटहरी उपमहानगरपालिका–११ पकलीस्थित भवानीपुरमा जलन अस्पताल निर्माण गरिने भएको छ । जलेका बिरामीहरूको उपचारका लागि भवानीपुरमा एक सय शैयाको अस्पताल बनाउँन लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!