- संगालोखबर सम्वाददाता

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि पूर्व प्रधानमन्त्री एवम् एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका छन् । अस्पतालको बेडबाटै प्रेस वक्तव्य जारी गर्दै खनालले यस्तो अपिल गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!