- संगालोखबर सम्वाददाता

भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन सार्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । हाल सञ्चालन भइरहेको स्थानबाट प्रशासनिक भवन सारेर भन्ज्याङ पुर्याउन लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!