अर्घाखाँची, २५ असोज । शिवदेव पाण्डे अर्घाखाँची-१ बाट प्रदेशसभाका लागि काँग्रेसबाट समानुपातिक उम्मेद्वार सिफारिस भएका छन् ।

Advertisement

उनी जिल्लाको छत्रदेव गाउँपालिकाका निवासी हुन् ।काग्रेसका यूवा नेता उनी समाजसेवी पनि हुन् ।

केही महिना अगाडि उनले १२ केजी तौल शिक्षक कृष्णप्रसाद पौडेललाई काठमाडौं ल्याइ सरकारबाट राहत दिलाउन भूमिका खेलेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!