बर्दियामा हिन्दु र मुस्लिम समुदायबीच झडप, स्थानीय प्रशासनद्धारा कर्फ्यु आदेश जारी
गुलरिया, १६ असोज। जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपालगञ्ज-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने लालपुरको एक किलोमिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने हिन्दु समुदाय र मोहरमको ताजीया बिसर्जन गर्ने मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले गुलरिया नगरपालिका ११ लालपुरको ५ सय मिटर वरपरकाे क्षेत्रमा कर्फ्यु लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टरा...
























