काठमाडौं ,२३ असोज । काठमाडौंको शान्तिनगरमा गोली चलेको छ। अज्ञात समूहले केहीबेर अघि मात्र निर्माण ब्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गाेली लागेर घाइते भएका गौचनलाई निजामति अस्पतालमा उपचार हुँदै छ।गोलीकाण्डबारे छानबिन भइरहेको महानगरीय प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!