नेपाली उपभोक्तामा लोकप्रिय बन्दै प्रानका उत्पादन
काठमाडौं, २० चैत्र। बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो ।
नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ । प्रानका उत्पादनहरु बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत बजार हिस्...



























