पत्रकार श्रेष्ठलाई अमेरिकामा सम्मान
न्यूयोर्क, २७ बैशाख। अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेको छ ।
मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना गरिएको साउथ एशियन हेरिटेज सेलिब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् ।
तीन वर्षदेखि न्यूयोर्कबाट पत्रकारिता गर्दै आएका श्रेष्ठ न्यूयोर...



























