काठमाण्डु, २० जेठ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका फरार छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन् ।

Advertisement

उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।

अदालतमा उनको बयान जारी छ ।  यसअघि यो मुद्दाका अर्का फरार अभियुक्त एसएसपी श्याम खत्रीले पनि अदालतमा आत्मसमर्पण गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!