प्रचण्डका ज्वाइँ पराजित
मोरङ, २४ मंसिर । बाम गठबन्धनबाट साझा उम्मेदवार जीवन आचार्य प्रदेशसभा निर्वाचनमा पराजित भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ समेत रहेका आचार्य मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (क) बाट पराजित भएका हुन् । यसअघि, कैलाली – ५ मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि पराजित भएकी थिइन् ।
आचार्यले २१ हजार ४७० मत ल्याउँदा नेपाली काङ्ग्रेसका चुमनारायण तबदार २३ हजार ५१३ मत ल्या...




























