काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

वालिङ, २० साउन । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६।३० बजे उहाँको निधन भएको हो । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस...
नेकपाको मासिक आम्दानी साढे तीन करोड

नेकपाको मासिक आम्दानी साढे तीन करोड

काठमाडौँ, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ रा...
संवैधानिक परिषद्द्वारा योग्यता परीक्षण गरी सिफारिश भएको काँग्रेसको स्पष्टोक्ति

संवैधानिक परिषद्द्वारा योग्यता परीक्षण गरी सिफारिश भएको काँग्रेसको स्पष्टोक्ति

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृति गर्नुपर्ने कारण र आधारसँग असहमति रहेको जनाउँदै संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको जनाएको छ । समितिमा रहेका काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले नियुक्ति अस्वीकृत गर्नुपर्ने रायसँग असहमति रहेको जनाउँदै बैठक बहि...
संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटीपूर्ण : राप्रपा

संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटीपूर्ण : राप्रपा

काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुुुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको विचार राखेको छ । प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मूल्याङ्कन गर्ने र निर्णय गर्ने समितिको क्षेत्राधिकार भए पनि यसले आगामी दिनमा कैयन् संवैधानिक र राजनीतिक जटिलता सिर्जना ग...
काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि न...
प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोेल्नुभएको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो । बैठकबाट बाहिरिएपछि काँग्रेसका प...
स्व. कृष्णकुमार जोशीको सम्मानमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

स्व. कृष्णकुमार जोशीको सम्मानमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौँ, १६ साउन । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । पार्टी ...
धनकुटामा कांग्रेसले गर्यो बिरोध प्रदर्शन

धनकुटामा कांग्रेसले गर्यो बिरोध प्रदर्शन

धनकुटा, १५ साउन । दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धि र कर बढाईएको बिरोधमा नेपाली कांग्रेसले मंगलबार धनकुटामा बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो । ¥याली बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर बिरोध सभामा परिणत भयो । सभालाई कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल, सचिव बिजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व सभापति हरीकु...
काँग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

काँग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ, १५ साउन । विपक्षी दल काँग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ । डा.गोविन्द केसी, गंगामाया अधिकारीलगायतका केही माग भने पुरा भएका छन् । काठमाडौंमा...
३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ,१५ साउन । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत् कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारी अनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् । जनसम्पर्क समिति कांग...
काँग्रेसद्वारा दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काँग्रेसद्वारा दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, १३ साउन । नेपाली काँग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय ...
बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्...
केसीको मुद्धामा पार्टीगत अडान थिएन: विवेकशील

केसीको मुद्धामा पार्टीगत अडान थिएन: विवेकशील

काठमाडौँ, १३ साउन । विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ । सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सडकमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो । पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी...
हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

लमजुङ, ११ साउन ।“शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो । राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साउन ११ गते पक्र...
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

काठमाडौँ, १० साउन । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन। उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ...
पाकिस्तानमा आज आम निर्वाचन हुँदै

पाकिस्तानमा आज आम निर्वाचन हुँदै

काठमाडौँ, ९ साउन ।  पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । नयाँ जनप्रतिनिधिका लागि पाकिस्तानी जनताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यो पाकिस्तानको इतिहासमा हुन लागेको ११ औं आम निर्वाचन हो। १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुक...
कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

चितवन, ८ साउन । कृषि तथा वन विज्ञान विश्व विद्यालय एएफयू, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जोड दिएका छन् । एएफयुले सम्बन्धन दिएको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल छैटौँले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय लेखनाथ न्यौपाने र ठाकुर गैरेले यस्तो बताएका हुन। नेता न...
केसीको जीवनरक्षा माग गर्दै तरुण दलको प्रदर्शन

केसीको जीवनरक्षा माग गर्दै तरुण दलको प्रदर्शन

काठमाडौँ, ८ साउन । प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने माग राखेर  नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।  माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए । नयाँ ब...
लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह, प्रतिक्रान्तिसँगको लडाइँ जारी छ: दाहाल

लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह, प्रतिक्रान्तिसँगको लडाइँ जारी छ: दाहाल

काठमाडौैँ, ८ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, ...
मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

काठमाडौं,८ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’ बासमत...
क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन्: दाहाल

क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन्: दाहाल

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न ब...
माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छः दाहाल

माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छः दाहाल

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उनको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठ...
प्रा. डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ: सिटौला

प्रा. डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ: सिटौला

चितवन, ७ साउन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । उनले उठाएका माग जायज छ भन्दै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । उनले भने, “अहिले सर...
धनकुटामा तरुण दलले गर्यो बिरोध प्रदर्शन, प्रधानमन्त्रीसमक्ष पठाइयो ज्ञापनपत्र

धनकुटामा तरुण दलले गर्यो बिरोध प्रदर्शन, प्रधानमन्त्रीसमक्ष पठाइयो ज्ञापनपत्र

धनकुटा, ७ साउन । धनकुटामा आईतवार बिरोध प्रदर्शनसहित नेपाल तरुण दलले प्रद्यानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । डा.गोबिन्द केसीको समर्थनमा राजधानीमा शनिवार गरिएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेत्र र मुल्यबृद्धिको बिरोधमा प्रदर्शन गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाईएको हो । ‘डा.गोविन्द केसीको माग पुरा गर, चर्को मुल्य वुद्धि फिर्ता गर’ लगायत नारा लगाउँदै बजारमा प्रदर्शन गरियो । बजारमा बिरोध प्...
तरुण दलद्वारा सरकारलाई ताला साँचोे

तरुण दलद्वारा सरकारलाई ताला साँचोे

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो । सो अवसरमा अध्यक्ष खड्काले सर...
सभापति देउवाको विदेश भ्रमण स्थगित

सभापति देउवाको विदेश भ्रमण स्थगित

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उनले विदेश भ्रमण स्थगन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आज अपराह्न विदेश प्रस्थान गर्ने ...
तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन माग

तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन माग

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मा...
आज बीपीको ३६ औँ स्मृति दिवस मनाइँदै , राजनीतिक एवं साहित्यिक योगदान महत्त्वपूर्ण

आज बीपीको ३६ औँ स्मृति दिवस मनाइँदै , राजनीतिक एवं साहित्यिक योगदान महत्त्वपूर्ण

काठमाडौँ, ६ असार ।  नेपालकका  पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली काँग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण २०३९ साउन ६ गते निधन ...
तरुण दलको ¥यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्र्सना

तरुण दलको ¥यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्र्सना

काठमाडौँ, ५ साउन । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण ¥यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेको निजामती र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायत तीन दर्जनभन्दा बढीको उपचार ...
आन्दोलन चर्काउन साना दल फकाउँदै कांग्रेस

आन्दोलन चर्काउन साना दल फकाउँदै कांग्रेस

काठमाडौँ, ५ असार । सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँशक्ति पार्टीका नेताहरुसँग छलफल गरेको  छ । राजपा अध्यक्ष मण्डलकाक सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताएका ...
सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस

सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस

काठमाडौ, ४ असार । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाण्ले बताए । सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशकी आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउन...
error: Content is protected !!