तिर्थयात्री बाेकाेकाे बस भारतमा दुर्घर्टना : सात जनाकाे मृत्यु : ६ जना घाइते
नयाँदिल्ली, ११ कात्तिक । भारतको आन्द्र प्रदेशमा भएको सडक दुर्घटनामा परी शनिबार कम्तीमा सातजना तीर्थयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरु भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुग्दा यात्रु ट्रकको पां...





















