विन्टर ओलम्पिकमा रुसलाई प्रतिवन्ध
काठमाडौं, २० मंसिर । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक खेलमा रुसलाई प्रतिवन्ध लगाएको छ । डोपिङ प्रकरणमा दोषि देखिएको भन्दै रुसलाई प्रतिवन्ध लगाइएको हो ।
दक्षिण कोरियाको प्योङचाङमा विन्टर ओलम्पिक सुरु हुन ६३ दिन बाँकी छ । ‘आगामी ९ फेब्रुअरीमा हुने खेलमा निर्दोष रुसी खेलाडीहरुलाई ओलम्पिक एथलिट फ्रम रसिया (ओएआर)को नामबाट निमन्त्रणा गरिने छ तर एक शक्तिशाली देशको भन...




















