तीन ग्यास उद्योगमा लगाइयो ‘सिल’

तीन ग्यास उद्योगमा लगाइयो ‘सिल’

काभ्रे- काभ्रेको तीन ग्यास उद्योगमा सिल लगाइएको छ । शुक्रबार गुणस्तर तथा नाप तौल विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योग मापदण्ड विपरित रहेको पाइएकाले विक्रिवितरणमा राेक लगाइएकाे निर्देशक उपाध्यायले जानकारी दिए । कुन ग्यास उद्योगमा के भेटियो ? सगरमाथा ग्यासले नेपाल गुणस्तर प्रमाण चिन्ह लिनको ...
बाजेको सेकुवाको स्वाद अब न्युयोर्कमा पनि लिन पाइने

बाजेको सेकुवाको स्वाद अब न्युयोर्कमा पनि लिन पाइने

काठमाडौं–नेपालको लोकप्रिय एफ.एण्ड.बि.ब्राण्ड बाजेको सेकुवा अब चाँडै अमेरिकाको न्युयोर्क शहरमा खुल्ने भएको छ ।  न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समुहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै न्युयोर्कमा बाजेको सेकुवा न्युर्योकमा खुल्ने भएको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले बताए । यस व्यवसायिक समुहमा दीपक भण्डारी,पदम गुरुङ्ग,सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, मेहेशबहा...
करिव ५ लाख भारतीयलाई देश फर्काइदिने ट्रम्पको प्रस्ताव

करिव ५ लाख भारतीयलाई देश फर्काइदिने ट्रम्पको प्रस्ताव

वासिङटन - दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ । उच्च आम्दानी भएका कामहरुमा स्वद...
राष्ट्रियसभा निर्वाचन माघ २४ गते

राष्ट्रियसभा निर्वाचन माघ २४ गते

काठमाडौं,२१ पुस । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए । ५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले म...
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यदलको पूर्वाधार तयार

काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यदलको पूर्वाधार तयार

काठमाडौं,२१ पुस ।  काठमाडौं–तराई/मधेश दु्रतमार्ग आयोजना अन्तर्गत मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेस लेनडाँडा र सुरक्षा बेस बुदुनेमा नवनिर्मित भौतिक पूर्वाधार तयार भएको छ । शुक्रबार मकवानपुर पुगेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उक्त भौतिक संरचनाको उद्घाटन गरेका हुन् । द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामाग्रीहरु भण्डारण र वि...
राष्ट्रपति बन्ने प्रस्ताव आए पछि हट्दिँन : नेता खनाल

राष्ट्रपति बन्ने प्रस्ताव आए पछि हट्दिँन : नेता खनाल

इलाम, २१ पुस। पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताएका छन् । इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका हुन् । एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्ट...
भारतीय पक्षले पानी नछाड्दा गहुँखेती प्रभावित

भारतीय पक्षले पानी नछाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज, २१ पुस । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ । पर्सामा ३९ हजार हेक्टर, बारामा २९ हजार हेक्टर तथा रौतहटमा १५ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गर्दै आएका छन् । साउनको अन्तिम साता आएको अविरल वर्षाका कारण बाढी पहिरोले भारतीय क्षेत्रमा रहेको गण्डक नहरको संरचना क्षतिग्...
प्रधानमन्त्रीको गृह जिल्लामा प्रादेशिक राजधानीको ‘माग राखी बन्द हड्ताल’

प्रधानमन्त्रीको गृह जिल्लामा प्रादेशिक राजधानीको ‘माग राखी बन्द हड्ताल’

डडेल्धुरा, २१ पुस। प्रदेशको राजधानीको माग राखी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि आन्दोलन सुरु भएको छ । प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनु पर्ने माग राखी उद्योग व्यवसायी तथा स्थानीयहरुले दिउँसो १२ बजे देखि ३ बजेसम्म मुख्य राजमार्गहरुका यातायात बन्द गरे । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढीलाई बनाउने आन्तरिक गृहकार्य गरिरहेको छ । तर, सूदूरपश्चिमको मुख...
रुपन्देहीमा अन्तरकलेज फूटबल प्रतियोगिता सुरु

रुपन्देहीमा अन्तरकलेज फूटबल प्रतियोगिता सुरु

मणिग्राम,२१ पुस । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिता शुरू भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्यारामाउण्टका विरूद्ध आयोजक राममणिको सेतो समूह विजयी भएको छ । राममणि सेतोले प्यारामाउण्टलाई शुन्यका विरूद्ध दुई गोल गरेको क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिए । त्यसअघि शुक्रबारै आयोजित एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिक...
पाकिस्तानमा सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

पाकिस्तानमा सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

काठमाडौं,२१ पुस । अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो । अमेरिकी विदेश विभागबाट जारी वक्तव्यमा लेखिएको छ- सैन्य सहयोग तबसम्म रोकिने छ जबसम्म पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही गर्दैन । बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डल...
एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने

एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने

काठमाडौं,२१ पुस । अब कुनै पनि बैंकको खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न सकिने भएको छ । अहिले एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट ग्राहकहरुले यस्तो सुविधा पाउँदै आएका छन् । अब भने नगदै जम्मा गर्न सकिने भएको हो । ‘बिहीबारको सञ्चालक समिति बैठकले यससम्बन्धि कार्यविधि पारित गरेको छ, केही समयपछि हामी यो निर्देशन जारी गर्नेछौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने । राष्ट्र...
चितवनलाई आर्थिक राजधानी बनाउने होः प्रचण्ड

चितवनलाई आर्थिक राजधानी बनाउने होः प्रचण्ड

चितवन,२१ पुस । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए । प्रचण्डले भने, ‘चितवनमा देशलाई नै आत्मनिर्भर बनाउने पोल्ट्री व्यवसाय...
धनकुटामा मोटरसाईकलमा आगजनी

धनकुटामा मोटरसाईकलमा आगजनी

धनकुटा, २१ पुस । धनकुटा नगरपालिका–३ कागतेमा बन्दकर्ताले मोटरसाईकलमा आगजनी गरेका छन् । प्रादेशिक राजधानीको माग गर्दै आमहड्ताल आवहन गरेका बन्दकर्ताले कागतेको जिरोपईन्ट स्थित कोशी राजमार्गमा को.३ प.७८२३ नम्बरको मोटरसाईकलमा आगजनी गरेको स्थानीय सरोज भण्डारीले जानकारी दिए । प्रादेशिक राजधानी घोषणाको माग गर्दै २२ दिनदेखि प्रदर्शन जारी राखेका धनकुटेलीले सरकारले माग संबोधनमा चासो नदेखाएको भन्दै तीन दिन यत...
वीरगञ्जबाट ‘हेभी’ उपकरणको आयात बढ्यो

वीरगञ्जबाट ‘हेभी’ उपकरणको आयात बढ्यो

वीरगञ्ज,२१ पुस । चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो पाँच महिनामा दुई सय ३२ थान बुल्डोजर आयात भएका छन् । ती सबै वीरगञ्ज नाकाबाटै भित्रिएका हुन् । यस्तै, ग्रेडर, लेभलर र रोलरहरु एक सय ८२ थान आयात भएका छन् । लोडर र स्काभेटर ११ सय २८ थान आएको वीरगञ्ज भन्सारले जनाएको छ । बुल्डोजर आएवापत ५८ लाख ७० हजार, ग्रेडर, लेभलर र रोलरवापत दुई करोड ४४ हजार तथा लोडर र स्काभेटरवापत २६ करोड २८ लाख ८४ हजार रुपैयाँ रा...
प्रदेश २ मा राजपा र फोरमको सरकार बनाउने तयारी

प्रदेश २ मा राजपा र फोरमको सरकार बनाउने तयारी

काठमाडौं, २१ पुस। प्रदेश २ मा राजपा र फोरम मिलेर प्रदेश सरकार बनाउने तयारी गरेका छन् । प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन गरेर निर्वाचनमा होमिएका दुई दलको प्रदेश २ मा बहुमत छ । निर्वाचनमा जाँदा प्रदेशमा मधेसको अधिकार प्राप्ति र विकासका लागि सरकार निर्माणको जनमत दिन आग्रह गरेको र जनताले विश्वास गर्दै म्यान्डेट दिएकाले, त्यसबाट दायाँबायाँ नगर्ने उनीहरूले बताएका छन् । यद्यपि, सरकार निर्माणको औपचार...
‘इकु’को ‘फिर्के’ रिलिज

‘इकु’को ‘फिर्के’ रिलिज

वुद्दिसागरको चर्चित पुस्तक ‘फिरफिरे’बाट नाम राख्न खोजेपनि अन्त्यमा कलाकार तथा निर्माता सुलेमान शंकर ‘इकु’ले चलचित्रको नाम ‘फिर्के’ राखेका थिए । ‘इकु ब्याक अगेन’बाट भोगेको नमिठो घाटालाई उनी, यो चलचित्रबाट उठाउन चाहन्छन् । इकुको आशामा रहेको चलचित्र ‘फिर्के’ आजबाट देशभरका हलमा रिलिज भएको छ । रवि डंगोलको निर्देशनमा तयार भएको चलचित्रमा सुलेमान शंकर, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल लगायतका कल...
तपाईसँग लगानीका लागि पैसा छ, १३ जलविद्युत् कम्पनीको साधारण सेयर आउँदै

तपाईसँग लगानीका लागि पैसा छ, १३ जलविद्युत् कम्पनीको साधारण सेयर आउँदै

काठमाडौ, २१ पुस । तपाईसँग पैसा छ भने लगानीका लागि अन्यत्र भौतारिनु पर्दैन । विभिन्न १३ वटा जलविद्युत् कम्पनीले साधारण सेयर(आइपिओ) जारी गर्ने अन्तिम तयारीमा रहेका छन् । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि धितोपत्र बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा ती कम्पनीको साधारण सेयर जारी गर्नका लागि अनुमति दिने प्रक्रिया समेत सुरु भइसकेको छ । बोर्डले बिहिब...
रुपन्देहीमा काठ ब्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या

रुपन्देहीमा काठ ब्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या

काठमाडौँ,२१ पुस । रुपेन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै ग...
रुपन्देहीमा काठ ब्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या

रुपन्देहीमा काठ ब्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या

रुपेन्देही,२१ पुस । रुपेन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैज...
१० बुँदे घोषणापत्र जारी गर्दै नयाँ शक्तिको बैठक सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै नयाँ शक्तिको बैठक सम्पन्न

काठमाडौं, २१ पुस । नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको तीनदिने पूर्ण बैठक १० बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ । मंगलबारदेखि कास्कीको माछापुछ्रे गाउँपालिका ल्वाङमा बसेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास र विस्तार गर्ने, १०, ११ र १२ फागुनमा संघीय परिषद्को बैठक बस्नेलगायतका निर्णय गरेको छ । साथै पार्टीको नीतिलाई जनमानसमा प्रभावकारी रूप...
प्रिमियरमा तारिफ कमाएको ‘राज्जा रानी’ हलमा

प्रिमियरमा तारिफ कमाएको ‘राज्जा रानी’ हलमा

काठमाडौं, २१ पुस । वुधबार आयोजना भएको चलचित्र ‘राज्जा रानी’को प्रिमियरमा यसको खुबै तारिफ भयो । नेपाली चलचित्रको कथावस्तुले मधेसको गम्भिर बिषयलाई उठान गरेको भन्दै धेरैले तारिफ गरे । प्रिमियरमा तारिफ पाएको यो चलचित्र हलमा रिलिज भएको छ । आजबाट देशभरका हलमा रिलिज भएको चलचित्रलाई लिएर धेरैको आशा पनि अडिएको छ । विगत २ महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार नगरिरहेको समयमा एउटा आशातित चलचित्र रिलिज...
धनकुटामा तीन दिनदेखिको आमहड्तालले जनजीवन अस्तब्यस्त, चार जिल्ला प्रभावित

धनकुटामा तीन दिनदेखिको आमहड्तालले जनजीवन अस्तब्यस्त, चार जिल्ला प्रभावित

धनकुटा, २१ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै तीन दिनदेखि जारीे अनिश्चितकालिन आमहड्तालका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा जनजीवन अस्तब्यस्त बन्दै गएको हो । धनकुटाको आमहड्तालका कारण पूर्वी पहाडी चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गमा यातायात ठप्प बनाईएकाले भोजप...
निकासी व्यापार: पहिले गलैंचा–गार्मेन्ट, अहिले जुस र धागो

निकासी व्यापार: पहिले गलैंचा–गार्मेन्ट, अहिले जुस र धागो

काठमाडौं,२१ पुस । करिब १७ वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैंचा र गार्मेन्ट अग्रस्थानमा थिए । अहिले दृष्य फेरिएको छ, तिनको स्थान जुस र धागोले लिएका छन् । अहिले गलैंचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ । भारततर्फ हुने निर्यातमा अहिले जुसको स्थान अग्रपंक्तिमा छ । कात्तिक ०७३ सम्म दुई अर्ब ६९ करोड रुपैयाँको गलैंचा निर्यात भएकामा यस वर्ष सोही अवधिमा १२ दशम...
जनवरीमा प्रदर्शित बलिउडका हिट फिल्म

जनवरीमा प्रदर्शित बलिउडका हिट फिल्म

काठमाडौं,२१  पुस । बलिउडलाई जनवरी महिना फापेको मानिन्छ । हरेक वर्षको जनवरीमा प्रदर्शित अधिकांश फिल्म सुपरहिट भएका छन् । भारतीय मिडियाले ९० को दशकदेखि जनवरीमा प्रदर्शित केही सुपरहिट फिल्मबारे रिपोर्ट तयार पारेको छ : राजा बाबु– १५ करोड गोविन्दा र करिश्मा कपुर मुख्य भूमिकामा रहेको ‘राजा बाबु’ सन् १९९४ को जनवरी २१ मा रिलिज भएको थियो । डेबिड धवन निर्देशित फिल्म झन्डै सवा दुई करोड भारुमा बनेको थियो ...
प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो

प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो

काठमाडौं,२१  पुस। सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो । प्रदेश १ प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको प्रस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयम...
कक्षा ८ को परीक्षाफल घरमै, ७ सय स्कुलको सबै विवरण अनलाइनमा

कक्षा ८ को परीक्षाफल घरमै, ७ सय स्कुलको सबै विवरण अनलाइनमा

काठमाडौं,२१ पुस। यो वर्ष कक्षा ८ मा परीक्षा दिएका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका छन्। महानगरपालिकाका करिब ७ सय सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका हुन्। स्थानीय तहले यो वर्षदेखि आधारभूत तहको कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालेपछि सो व्यवस्था गर्न लागेको हो। काठमाडौं महानगरपालिका शिक्षा विभागले यो वर्षदेखि अनलाइनबाट परीक्षाफल ...
देउवाले पनि खर्च विवरण बुझाएनन्

देउवाले पनि खर्च विवरण बुझाएनन्

डडेल्धुरा,२१ पुष।  डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशसभा (क) मा विजयी वाम गठ...
पाँच वर्षभित्र २३ सय मेगावाट बिजुली थपिँदै

पाँच वर्षभित्र २३ सय मेगावाट बिजुली थपिँदै

काठमाडौं,२१ पुष।  पछिल्लो एक सय ६ वर्षमा नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा दोब्बरले बढी आगामी पाँच वर्षमै उत्पादन हुने भएको छ । सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि उत्पादन बढेको हो । हालसम्म नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट ९ सय ५६ मेगावाट बिजुली उत्पादन भएको छ । अबको ५ वर्षभित्र नेपालमा थप २ हजार ३ सय ९ मेगावाट विद्युत उत्पादन हुनेछ । नेपालले जलविद...
आज राष्ट्रपतिले हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

आज राष्ट्रपतिले हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

काठमाडौं,२१ पुष ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने भएकी छिन् । तीन दिनसम्म चल्ने उक्त एक्स्पो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । नयाँ प्रविधिबारे जानकारी र नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव ...
ग्यास उद्योगीका मनोमानी, अब मापदण्ड पुरा नगर्नेलाई कारवाही

ग्यास उद्योगीका मनोमानी, अब मापदण्ड पुरा नगर्नेलाई कारवाही

सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शुक्रबारदेखि कारवाही गर्ने भएको छ। उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसनु मापदण्ड पूरा नगर्ने उद्योगीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गर्न लागेको हो।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीले मापदण्...
सुविधासम्पन्न रंगशाला बन्दै

सुविधासम्पन्न रंगशाला बन्दै

पोखरा,२१ पुस। कतैबाट अवरोध नआए अबको एक वर्षभित्र पोखरा रंगशाला मुलुककै नमुना रंगशाला बन्नेछ । खेलमैदान र प्यारापिटसहितको रंगशाला बनाउने गरी पूर्वाधार निर्माणलाई गति दिन थालिएको छ । पोखरामा बन्ने नयाँ रंगशाला मुलुककै सर्वाधिक सुविधासम्पन्न हुनेछ । डोमसहितको फुटबल मैदान यहाँ तयार हुनेछ । नयाँ पूर्वाधार बनाउने योजनासहित पुरानो रंगशाला धमाधम भत्काउने काम चलिरहेको छ । पुरानो रंगशालाको सर्वसाधारण दर्...
error: Content is protected !!