पाकिस्तानमा गएको शक्तिशाली भूकम्प बाट एकको मृत्यु
इस्लामाबाद, १८ माघ । पाकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । बुधबारको भूकम्प ६.२ म्याग्निच्युड रहेको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएको उक्त विभागले जानकारी दिएको छ । भूकम्पका कारण पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला सहरमा माटोबाट बनेका दुई वटा घर भत्किएको बताइएको छ ।
सोही घरमा परी ती ब...



























