प्रमद्वारा इन्द्रजात्राको शुभकामना
काठमाडौँ, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पौराणिककालका खास घटनामा आधारित भएर शुरु भएका यस्ता चाडपर्व कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा भएको बताउँदै उहाँले यहाँ सबै जातिका आफ्नै प्रकारका संस्कृति र चाडपर्व सांस्कृतिक सम्पत्ति भएकाले सरकार यस्ता सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धधनमा...






























