सिरहामा विपन्न परिवारलाई विद्युत् मिटर
लहान, २४ फागुन । नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई विद्युत् मिटर निःशुल्क वितरण गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनबमोजिम सिरहाको मिर्चैया नगरपालिका–२ मा २५ अतिबिपन्न गरीब घरपरिवारलाई विद्युत् मिटर निःशुल्क वितरण गरेको नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले जानका...
































