सरकारको ध्यान विकास निर्माणमा केन्द्रित : प्रधानमन्त्री
काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाँले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको ...































