अनुहार चम्किलो बनाउँन चाहनुहुन्छ ? अपनाउँनुहोस यस्ता घरेलु उपाय
सुन्दर तथा स्वस्थ जीवन सबैको चाहना हो । प्रत्येक ब्यक्तिको दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ ।
यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै । सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् । विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो ।
आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्त...



















