सियोल ओलम्पिकमा टोली पठाउन उत्तर कोरिया सहमत
काठमाडौं, २५ पुस । उत्तर कोरियाले २०१८ को शीतकालीन ओलम्पिकमा टिम पठाउने भएको छ । पछिल्लो दुई वर्षमा पहिलो पटक दक्षिण कोरियासँग भएको उच्चस्तरीय वार्ता भएपछि उत्तरको यो घोषणा आएको हो । उत्तर कोरियाले पठाउने टोलीमा खेलाडीका साथै समर्थक पनि हुनेछन् । शीतकालीन ओलम्पिक अर्को महिला सियोलमा हुनेछ ।
दुई कोरियाबीच वार्ता दुई देशको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा भएको थियो । वार्ता...




























