मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक
महेन्द्रनगर, धनुषा, १३ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गर्नुभएको हो ।
प्रदेश नं २ को मुख्यमन्त्री पदको शपथ लिँदै गर्दा मुख्यमन्त्री राउतले प्रदेशमा सुशासन कायम गर...






























