राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार
वासिङ्टन, २५ फागुन । पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ ।
उत्तर कोरियाली नेता किम जङ उनको सो इच्छा अनुरुप नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्न सहमत भएको खुलेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोर...































