यसरी सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ (फोटो फिचरसहित)
विराटनगर, ७ चैत । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् ।
१० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, क्रिकेट, भलिवल, फुटसल, ब्याडमिन्टन, म्याराथन, गायन, नृत्य, चित्रकला, कविता, निवन्ध लगाय...




























