विप्लव पार्टीको कडा प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’ ( प्रेस विज्ञप्तिसहित )
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो।
विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गर...





























