एजेन्सी

काठमाडौँ, २७ चैत ।  दक्षिण कोरियाका पुर्वराष्ट्रपति लि म्युङ बा भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।  उनलाई भ्रष्टाचार, कर छली र दुरपयोगको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यसै साता भ्रष्टाचार पुष्टि भएपछि निवर्तमान राष्ट्रपति पार्क जिउन हाईमाथि अदालतले २४ बर्षे जेल सजाय सुनाएको थियो ।
त्यसको केही समयमै बाक पक्राउ परेका हुन् ।

Advertisement

सोलमा रहेको केन्द्रीय जिल्ला न्यायाधिवक्ताको कर्यालयले अटो पार्टस बनाउने डिएएस नामक कम्पनीको खास मालिक उनी नै भएको पत्ता लागेकोल उनलाई पक्राउ गरिएको जनाएको छ ।
झण्डै तीन महिनादेखि गरेको अनुसन्धानबाट सो कम्पनीमा उनको संलग्ना र त्यहाँ भएको अनियमितता पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!