रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

काठमाडौँ, ५ वैशाख ।  रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्य...
कीर्तिमानको लक्ष्यसहित बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

कीर्तिमानको लक्ष्यसहित बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

काठमाडौँ, ५ वैशाख । ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् । युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये पहिलो हुन लागेका टरटिचिनमीले बिहीबार तिब्बतको ल्हासातर्फबाट सगरमाथा आरोहण थाल्न लाग्नुभएको आज ग्लोबल ए...
अन्तर्राष्ट्रिय आलेख सेवा : ट्रम्प, सिरिया र क्षेत्रीय युद्धको खतरा

अन्तर्राष्ट्रिय आलेख सेवा : ट्रम्प, सिरिया र क्षेत्रीय युद्धको खतरा

सिरिया युद्धका विगत सात वर्षमा भएका विनाश र आक्रोशभन्दा अहिले वास्तविक खतरा देखिएको छ । सिरियाबाट जुन शक्ति बाहिरिन्छ उसले युद्धमा पराजित भएको मानिने भय पनि छ ।  बेरूत, लेबनान, ५ वैशाख।  सिरियामा भएका पछिल्ला घटनाले अमेरिकी सैन्य अभियानलाई छिट्टै सिरियाबाट पछि हटाउनसक्ने र सिरियामा जारी क्रुरतापूर्ण गृहयुद्धको अन्त्य भई शान्तिपूर्ण तथा दीर्घकालीन समाधान हुने सम्भावना रहेको छ । सिरियाली राष्ट्रप...
विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ५ वैशाख । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो । गएरात...
क्यासिनोबाट आठजना पक्राउ

क्यासिनोबाट आठजना पक्राउ

काठमाडौँ, ५ वैशाख । महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँक...
चुनाव चिन्हको विषय टुंगिएको छैन: अध्यक्ष दाहाल

चुनाव चिन्हको विषय टुंगिएको छैन: अध्यक्ष दाहाल

चितवन, ५ वैशाख ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो । दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उहाँले प्रष्ट्याउनुभयो । प्रधानमन्त्री केप...
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ: मन्त्री अधिकारी

पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ: मन्त्री अधिकारी

काठमाडौँ, ५ वैशाख।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित कार्यक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार...
संगठित अपराधका घटनामा संलग्न पाँच पक्राउ

संगठित अपराधका घटनामा संलग्न पाँच पक्राउ

रुपन्देही, ५ वैशाख । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका रुपमा प्रयोग गरेका थिए । बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको...
घरपायक स्थानमा कर्मचारीलाई खटाइने: मन्त्री पण्डित

घरपायक स्थानमा कर्मचारीलाई खटाइने: मन्त्री पण्डित

विराटनगर, ५ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताउनुभयो । मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले...
अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला

अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला

भक्तपुर, ५ वैशाख । अक्षय तृतीयाका दिन आज बिहानैदेखि मेला भर्न भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्री, डोलेश्वरको वार्षिकोत्सवका दिन भदौ ६ गते र अक्षय तृतीयाका दिन गरी वर्षमा तीन दिन मात्र भक्तजनका लागि चारै ढोका खुल्ला गरिने यस मन्दिरमा आज भने भित्रै पसेर आफैले पूजा गर्न पाउने व्यवस्था गरिएको छ । अक्षय तृतीयाका दिन आज बिहान...
एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

तेह्रथुम, ५ वैशाख । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे/नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ । ...
अनिश्चितकालीन बन्द गर्ने यातायात व्यवसायीकोे घोषणा

अनिश्चितकालीन बन्द गर्ने यातायात व्यवसायीकोे घोषणा

काठमाडाैँ, ५ वैशाख। यातायातमा कायम रहेको सिन्डिकेटलाई हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । साथै उनीहरुले अनिश्चितकालीन बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै आगामी बैशाख २७ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएको हो । त्यो भन्दा अघि पनि विभिन्न दबाबमूलक कार्यक्रम घोषणा गरिने भएका छन् ।  घोषित आन्दोलनको कार्यक्रमअन...
अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

अमेरिका, ५ वैशाख। अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहेकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उनको अहिले निधन भएको हो । उनले जीवनको अन्तिम दिनहरुमा आफन्तसँग बस्न चाहेको भन्दै अस्पतालमा बस्न अस्विकार गर्दै आएका थिए ।  स्वर्गिय बारबारा बुस उनका श्रीम...
धनकुटाको नमस्ते झरनामा पर्यटकको भीड (भिडियो रिपोर्टसहित)

धनकुटाको नमस्ते झरनामा पर्यटकको भीड (भिडियो रिपोर्टसहित)

धनकुटा, ५ वैशाख । करिव एक दशक अघिसम्म गुमनाम अवस्थामा रहेको धनकुटाको नमस्ते झरना अहिले आन्तरिक तथा वाह्रय पर्यटकको लागि प्रमुख गन्तव्य स्थल वन्दै गइरहेको छ । झरना स्थल पुग्ने भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसार भएसँगै नमस्ते झरनामा दैनिक सँयौंको घुइचो लाग्ने गर्छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नमस्ते झरना यतिबेला आन्तरीक तथा बाह्र्य पर्यटकको मुख्य आकर्षण बनेको छ । एक दशक अघ...
आन्दोलन गरे यातायात समितिहरुको बैंक खाता रोक्का

आन्दोलन गरे यातायात समितिहरुको बैंक खाता रोक्का

काठमाडौं, ५ वैशाख । सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गर्दैछ । तर सरकारले भने यातायात समि...
माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

इलाम, ५ वैशाख। इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करीब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण गरिएको आयोजक माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिनुभयो । यसवर्ष र...
बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

म्याग्दी, ५ वैशाख । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार,...
६८ वर्ष लामो द्वन्द्वको अन्त्यको घोषणा गर्दै उत्तर र दक्षिण कोरिया

६८ वर्ष लामो द्वन्द्वको अन्त्यको घोषणा गर्दै उत्तर र दक्षिण कोरिया

काठमाडौं, ५ वैशाख । उत्तर र दक्षिण कोरियाले दुई देशबीच जारी ६८ वर्षे लामो द्वन्द्व अन्त्य गर्नेबारे छलफल थालेको रिपोर्ट बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक भेटवार्ता हुनुअघि नै यस्तो घोषणा हुने अनुमान छ । उत्तर र दक्षिण कोरियाबीच आउँदो हप्ता शिखर सम्मेलन हुने तय भएको छ । यही शिखर सम्मेलनबाट ६८ वर्ष लामो द्वन्द्व अन्त्यको चामत्कारिक घोषणा ...
त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन दश महिनाभित्रै पूरा गरिने

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन दश महिनाभित्रै पूरा गरिने

नुवाकोट, ५ वैशाख । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो । दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्र...
महोत्तरीमा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु

महोत्तरीमा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु

गौशाला, ५ वैशाख । गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो । उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर उनी गम्भीर घाइते भएपछि उपचारका ल...
हराएको चालिस दिनपछि भेटियो शव

हराएको चालिस दिनपछि भेटियो शव

नुवाकोट, ५ वैशाख । रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन् । विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । शवको जिल्ला अस्...
२०७५ बैशाख ५ गते बुधबार/आजको राशिफल

२०७५ बैशाख ५ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख ५ गते। बुधबार। इश्वी सन् २०१८ अप्रिल १८ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– तृतीया, २७:३३ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको यो...
पत्रकारका तीन संगठनवीच प्रदेश अधिवेशनमा तालमेल गर्ने सहमति

पत्रकारका तीन संगठनवीच प्रदेश अधिवेशनमा तालमेल गर्ने सहमति

काठमाडौँ, ४ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले तालमेल गर्ने सहमति गरेका छन् । तीन संस्थाका पदाधिकारीको आज बसेको बैठकले भौगोलिक सात र गैरभौगोलिक तीन गरी १० प्रदेशका नेतृत्व र कार्यसमितिमा सहमतिका साथ उम्मेदवारी दिने निर्णय गरेका छन् । यही वैशाख २२ गते हुने प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारीले पाँच, प्रेस युनियन ...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, ४ बैशाख । हावाहुरी र वर्षासँगै मंगलबार अपरान्ह परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर पाख्रीवास नगरपालिका–२ की ३४ वर्षीया कोपिला आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएकी मगरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा साँझ करिव ६ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उप...
सूचना प्रविधि ऐनको तयारीमा सरकार, के छ प्रस्तावित ऐनमा ?

सूचना प्रविधि ऐनको तयारीमा सरकार, के छ प्रस्तावित ऐनमा ?

काठमाडौँ, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्नु प्रस्तावित नयाँ ऐनको ध्येय हो ।” सूचना प्रविधि विभागद्वारा तयार पारिएको प्रस्तावित नयाँ सूचन...
३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

सुरुङ्गा, झापा, ४ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ । वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सर...
सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सूचना प्रणाली

सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सूचना प्रणाली

काठमाडौँ, ४ वैशाख । केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइ...
बालक हत्यारालाई ३१ वर्ष कैद

बालक हत्यारालाई ३१ वर्ष कैद

गौशाला, ४ वैशाख।  बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर १३ स्थित रातु खोलाको पुल नजिकै झारीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका– १...
चौँरी महोत्सव सम्पन्न

चौँरी महोत्सव सम्पन्न

पाँचथर, ४ वैशाख । नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर्न लागेको चौँरीपालन पेशाको संरक्षण संवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । फालेलुङ–४ चाररातेमा आयोजित महो...
दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

कञ्चनपुर, ४ वैशाख । बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी हुनुभयो । उहाँ त्यतिबेला राजनीतिक यात्रा थाल्नुभएको थिएन । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ । भट्ट किसान परिवारबाट सक्रिय राजनीतिमा होमिँदै अहिले वडाध्यक्ष बन्नुभएको छ । विसं २०२८ मा महाकाली नदी पारीको दोधारा–चाँदनी बसाइँ सर्नुभ...
आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

काठमाडौँ, ४ वैशाख ।  नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्...
error: Content is protected !!