आइपीएलमा १५ मिनेट नाच्न रणवीर सिंहलाई पाँच करोड
काठमाडौं, १३ चैत। ‘पद्मावत’ को सफलतासँगै बलिउड अभिनेता रणवीर सिंहको चर्चा चुलिएको छ । सो फिल्ममा उनले निभाएको अलाउद्दिन खिलजीको भूमिकालाई निकै रुचाइयो ।
रणवीर यतिबेला भारतभर ‘डिमान्डेड’ बनेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनपछि सुरु हुने इन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन समारोहमा उनको प्रस्तुति हुने तय भएको छ । र, यसका लागि उनले मोटो पारिश्रमिक पनि पाएका छन् ।
रणवीरलाई करिब १...





























