पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

बझाङ, ५ साउन । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए । महेश्वरी वडा नं. ६...
तरुण दलको ¥यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्र्सना

तरुण दलको ¥यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्र्सना

काठमाडौँ, ५ साउन । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण ¥यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेको निजामती र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायत तीन दर्जनभन्दा बढीको उपचार ...
पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा खेलकूद मैदान: मुख्यमन्त्री गुरुङ

पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा खेलकूद मैदान: मुख्यमन्त्री गुरुङ

पोखरा, ५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताएका छन । अखिल नेपाल पूmटबल संघ एन्फाको कार्य नीति, आधारभूत क्षेत्र, विधान र नियमावलीको प्रदेशस्तरीय अन्तक्रिया एवम् कार्यशाला गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले खेलकुदको विकासका लागि भौतिक पूर्वाधार पहिलो आवश्यकता रहेको बताए ।...
शेयर बजारमा यस साता एक अर्बभन्दा बढीको कारोवार

शेयर बजारमा यस साता एक अर्बभन्दा बढीको कारोवार

काठमाडौँ, ५ साउन ।  धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो । गत साता १९१ कम्पनीको रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजारबराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पह...
उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौँ, ५ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ । महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीवापत उक्त राजश्व संकलन गरेको हो । ...
आइतबारबाट डा. केसी समर्थकले सामूहिक सत्याग्रह गर्ने

आइतबारबाट डा. केसी समर्थकले सामूहिक सत्याग्रह गर्ने

काठमाडौँ, ५ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् । आज डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिव...
चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

काठमाडौँ, ५ साउन । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पु¥याएको क्षति र भूकम्पमा परी बाँच्न सफल व्यक्तिसम्बन्धी बनाइएको बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई अमेरिकामा पुरस्कृत गरिएको छ । अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले हालै बृत्तचित्रका निर्देशक गणेश पाण्डेलाई सम्मान गरेको हो । नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अव...
निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ, ५ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन...
यसरी राख्न सकिन्छ दिमागलाई स्वस्थ

यसरी राख्न सकिन्छ दिमागलाई स्वस्थ

दिमाग तेजिलो बनाउने सबैको रहर हुन्छ तर कसरी बनाउने भन्ने बारेमा त्यति धेरैलाई ज्ञान हुँदैन । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी गम्भीर समस्या बनेको छ । औषत सम्पूर्ण मानिसको स्मरणशक्ति एकैनास हुन्छ । तर पनि कारणवश स्मरणशक्ति कम हुने समस्या बन्ने गर्दछ । स्मरणशक्तिलाई छोटो स्मरण तथा लामो स्मरण गरी दुई भागमा विभ...
गरीब परिचयपत्र वितरण शुरु, परिचयपत्रका आधारमा राज्यले सेवासुविधा दिने

गरीब परिचयपत्र वितरण शुरु, परिचयपत्रका आधारमा राज्यले सेवासुविधा दिने

धनगढी, ५ असार । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको अति गरीब, मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको मध्यम गरीब र सहवीर चौधरीलाई सामान्य गरीब नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवा...
नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ

नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ

काठमाडौं, ५ असार । सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना छ । नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस ...
स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

काठमाडौँ, ५ असार । स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रियाबाट पेन्सन दिन सक्ने नियम ल्याएको थियो । त्यसपछि ३ सयभन्दा बढी कर्मचारी त्यस प्रक्रियाबाट बाहिरिएका छन् ...
बालविकास केन्द्रमा १० लाख बालबालिका

बालविकास केन्द्रमा १० लाख बालबालिका

काठमाडौँ, ५ साउन । समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ । प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन् । प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालिका पाँच लाख पाँच हजार र बालक पाँच लाख १४ हजार छन् । समाजले यहाँ शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा नेपाल कम्युनिष्ट ...
च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप

च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप

इटहरी, ५ साउन । मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए ...
सरकारले अनशनरत डा. केसीसँग सीधै वार्ता गर्ने

सरकारले अनशनरत डा. केसीसँग सीधै वार्ता गर्ने

काठमाडौँ, ५ असार । सरकारले सीधै अनशनरत डा. गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानतर्फभन्दा राजनीतिमा बढी केन्द्रित भएको ठहर सरकारको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सीधै केसीसँगै वार्ता गर्न वातावरण बनाइरहेको बताए । केसीसँग ...
आन्दोलन चर्काउन साना दल फकाउँदै कांग्रेस

आन्दोलन चर्काउन साना दल फकाउँदै कांग्रेस

काठमाडौँ, ५ असार । सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँशक्ति पार्टीका नेताहरुसँग छलफल गरेको  छ । राजपा अध्यक्ष मण्डलकाक सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताएका ...
२०७५ साउन ५ गते शनिबार/आजको राशिफल

२०७५ साउन ५ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन ५ गते। शनिबार। इश्वी सन् २०१८ जुलाई २१ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– नवमी, १७:२१ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट ...
विराटनगरमा गर्मी बढ्यो, स्थानीय प्रभावित बन्दै

विराटनगरमा गर्मी बढ्यो, स्थानीय प्रभावित बन्दै

विराटनगर, ४ साउन । विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् । गर्मीबाट बच्न सर्वसाधारण काँक्रा र चिसो पेय पदार्थ सेवन गर्ने गरेका...
दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

सोल, ४ साउन । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उहँलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो । उहाँले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो । यसअघि नै उहाँलाई २४ वर्षको जेल सजाय भएको थियो । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराब...
संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक: सभामुख महरा

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक: सभामुख महरा

काठमाडौँ, ४ साउन । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताउनुभयो । “संविधान कार्यान्...
पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

काठमाडौँ, ४ साउन । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ । प...
सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

काठमाडौँ, ४ साउन ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ । गत माघ १५ गते ...
अनसनरत डा. केसीलाई भारतमा गान्धीको उपमा

अनसनरत डा. केसीलाई भारतमा गान्धीको उपमा

काठमाडौ,४ असार । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसीको पक्ष र विपक्षमा पनि विभिन्न टिका टिप्पणी भईरहेको छ । जुम्लामा अनसनरत केसीलाई हिजोमात्रै स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं ल्याइएको छ । देशभरका विभिन्न ठाउँमा उनको पक्षमा आन्दोलन भइरहेको छ । सामाजिक सञ्जालमा पनि उनको सत्याग्रहको पक्ष र विपक्षमा आवाज उठीरहेका छन् । अहिले उनलाई काठमाडौंको शिक्...
भरतपुर आंँखा अस्पताललाई पांँचसय थान चस्मा हस्तान्तरण

भरतपुर आंँखा अस्पताललाई पांँचसय थान चस्मा हस्तान्तरण

चितवन,४ साउन । क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग स्वरूप उपलब्ध गराएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. तुलसी धरेलले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति कृष्णराज धरेल, आंँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्के र मेडिकल डाइरेक्टर प्राडा रघुनन्दन बेञ्जुलाई ती चस्मा हस्तान्तरण गरेका थिए...
विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० ...
गाईलाई सुत्केरी भत्ता….

गाईलाई सुत्केरी भत्ता….

चितवन, ४ साउन । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पु¥याउनुपर्ने हुन्छ” उनले ...
धरान उपमहानर प्रमुख तारा सुब्बाको दाहसंस्कार शनिबार

धरान उपमहानर प्रमुख तारा सुब्बाको दाहसंस्कार शनिबार

इटहरी, ४ साउन । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व. तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडौको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ । उहाँको पार्थिव शरीर भोलि ११.३० बज...
नक्कली कागजात बनाएर सार्वजनिक जग्गा निजी उद्योगलाई बिक्री गरिएको खुलासा

नक्कली कागजात बनाएर सार्वजनिक जग्गा निजी उद्योगलाई बिक्री गरिएको खुलासा

नवलपरासी, ४ असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान कब्रिस्थान रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको ९ जयखानी गाविस–३० का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । दुई बिगाहा १५ कट्ठा दुई धुर जग्गा किर्ते क...
मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

कञ्चनपुर, ४ साउन । मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो । समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्जुमा तथा पञ्चवर्षीय आवधिक योजना निर्माण ...
डा. केसी र सरकारबीचको वार्ता अझै अनिश्चित

डा. केसी र सरकारबीचको वार्ता अझै अनिश्चित

काठमाडौँ, ४ साउन। चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ । डा. केसीसँग थप वार्ता...
धनकुटाको फोहोर संकलन केन्द्र हेर्न पाँच हजार तिर्नुपर्ने

धनकुटाको फोहोर संकलन केन्द्र हेर्न पाँच हजार तिर्नुपर्ने

धनकुटा, ४ साउन । धनकुटा नगरपालिकाको फोहोर संकलन केन्द्र (ल्याण्डफिल्ड साईड) अवलोकन गर्न आउँने संघसस्थाका प्रतिनिधिले पाँच हजार शुल्क तिर्नुपर्ने भएको छ । फोहोरको थुप्रोमाथी बनाईएको आकर्षक फुलवारीसहितको उदाहरणीय ल्याण्डफिल्ड साईड हेर्न आउँने संघसस्थाका लागि धनकुटा नगर कार्यपालिकाले उक्त शुल्क निर्धारण गरेको हो । धनकुटा नगरपालिका–६ मा आठबर्ष अघि बनाईएको ल्याण्डफिल्ड साईड हेर्न देशका बिभिन्न स्था...
error: Content is protected !!