पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

काठमाडौँ, १० साउन ।  काठमाडौँ महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ । पुराना कामलाई निरन्तरता दिने र नयाँ ३० वटा काम गरिनेमा यहाँको पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम नयाँ र महत्वपूर्ण काम भएको उक्त योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिए । यसरी शुरु हुने काममा टेकुमा रहेको पचली भैरव...
सरकार र केसीबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै

सरकार र केसीबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै

काठमाडौं, १० साउन  । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर...
सुत्केरी भैँसीलाई भत्ता !

सुत्केरी भैँसीलाई भत्ता !

म्याग्दी, १० साउन । मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका आठ...
बालक अपहरण र हत्या अभियोगमा तीनजनामाथि मुद्दा दायर

बालक अपहरण र हत्या अभियोगमा तीनजनामाथि मुद्दा दायर

वीरगञ्ज, १० साउन । करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया बस्ने सुरज गिरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुर बस्ने ललनप्रसाद साहका नौ वर्षीय छोरा अंक...
चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

काठमाडौँ, १० साउन । एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो । जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई । भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष...
नेपाल र भारतबीच नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

नेपाल र भारतबीच नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

काठमाडौँ, १० साउन । नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ । नेपालका २७ जिल्ला र भारतका चार प्रदेशका २० जिल्ला नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास...
प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको व...
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

काठमाडौँ, १० साउन । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन। उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ...
अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

चितवन, १० साउन । सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको पनि नामाकरण गरेको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताए । गैंडा लैजानै मिति भने यकिन भएको छैन । हाल च...
प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

भीमदत्तनगर, १० साउन । प्रदेश नं ७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । प्रदेश नं। ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्ट...
भरतपुर महानगरले अन्तर्राष्ट्रियस्तरको सिटीहल निर्माण प्रक्रिया अघि बढायो

भरतपुर महानगरले अन्तर्राष्ट्रियस्तरको सिटीहल निर्माण प्रक्रिया अघि बढायो

चितवन, १० साउन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताए । महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा...
धनकुटाको कार्कीछापमा धारिलो हतियार प्रहार गरी हत्या

धनकुटाको कार्कीछापमा धारिलो हतियार प्रहार गरी हत्या

धनकुटा, १० साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज बिहान धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । कार्कीछापको होटल माउण्ट एभरेष्टमा कुक काम गर्ने स्थानीय १८ बर्षीय सुरज राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । होटलमा सँगै काम गर्ने सुनसरीको बराह नगरपालिका–९ चक्रघट्टीका १८ बर्षीय निशान लिम्बुले बिहान करिव १० बजे धारिलो हतियार प्रहार गरेर राईको हत्या गरेक...
पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

काठमाडौं, १० साउन । कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यस वरपरका क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावना रहेका कारण त्यहाँ पर्यटनको लागि पूर्वाधार विकास गर्न लागिएको छ । पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका परिचित गराउने लक्ष्य लिइएको छ भने चालू आवमा कीर्तिपुर एकीकृ...
१५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

१५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

जाजरकोट, १० साउन । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र...
अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

उर्लाबारी, मोरङ, १० साउन । तत्कातीलन नेकपा एमाले का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ । गत चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको उक्त संग्रहालय चैत १८ गतेदेखि खुल्ला गरिएको छ । संग्रहालय जननेता भण्डारीको जन्मदेखि मृत्युसम्मका ...
वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) अवतरण

काठमाडौँ, १० साउन । नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान मकालु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् । विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक ...
धुलिखेलमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते

धुलिखेलमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते

बनेपा, १० साउन । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । खड्काका अनुसार घाइतेको धुलिखेल अस्पत...
गोठगाउँमा दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

गोठगाउँमा दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

मोरङ, १० साउन । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो द...
मङ्गल ग्रहमा फेला पर्‍यो पानीको ताल

मङ्गल ग्रहमा फेला पर्‍यो पानीको ताल

काठमाडौँ। अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परे...
फरार अभियुक्त तीन वर्षपछि पक्राउ

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

भक्तपुर, १० साउन । हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए । भक्तपुर जिल्ला अदालतले दोष...
रसुवामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

रसुवामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

काठमाडौं,  १० साउन । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे मृत्यु भएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँ...
२ हजार राहत पाउन ५१० सिफारिस शुल्क !

२ हजार राहत पाउन ५१० सिफारिस शुल्क !

काठमाडौँ, १० साउन । मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीीडतसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिला प्रशासनलाई राहतको सिफारिस गरेको छ । प्रशासनले भने पीडितलाई अधिकतम् २ हजार रुपैयाँ मात्र राहत दिन सकिने जनाएको छ । वडा नं. ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगाईले बाढीपीडित श्रीप्रसाद दास कुवेरतसँग सिफारिसपत्रका लागि चर्को शुल्क असुलेका हुन् । उनी बुधबार राहत लिन ३५ किलोटिर टाढाको जिल्ला...
पाकिस्तान आमनिर्वाचन: इमरान खानको पार्टीलाई शुरूवाती ‘अग्रता’

पाकिस्तान आमनिर्वाचन: इमरान खानको पार्टीलाई शुरूवाती ‘अग्रता’

काठमाडौँ, १० साउन । पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको देखिएको छ। औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन्। पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल-एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ। सो पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजाल...
धावनमार्गको कालोपत्रे भत्किँदा जहाज उडान–अवतरणमा समस्या

धावनमार्गको कालोपत्रे भत्किँदा जहाज उडान–अवतरणमा समस्या

काठमाडौँ, १० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिनजसो उडान–अवतरणमा समस्या आएको छ । साउन लागेयता दर्जनौंपटक धावनमार्ग भत्किँदा जहाज उडान/अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ । ५० बर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला बर्षहरुमा टालटुलमा जहाज उडान–अवतरण गराउँदै आइएको छ । पछिल्लो सातामात्रै दैनिक पाँच पटकसम्म धावनमार्गको कालोपत्रे उप्कँदा ४५...
राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

काठमाडौँ, १० साउन । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो । नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब सय जना सैनिकका लागि कोटा बढ्नेछ । कारमा यसअघि १३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर...
दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

काठमाडौँ, १० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बना...
विदेशी च्यानललाई शुल्क बढ्यो

विदेशी च्यानललाई शुल्क बढ्यो

काठमाडौँ, १० साउन । सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ । यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुप...
२०७५ साउन १० गते बिहिबार/आजको राशिफल

२०७५ साउन १० गते बिहिबार/आजको राशिफल

वि.सं.२०७५ साल साउन १० गते । बिहिबार । ईश्वी सन् २०१८ जुलाई २६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । आषाड शुक्ल पक्ष । तिथि चतुर्दशी ४३ घडी १२ पला,बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाषाडा ४१ घडी २३ पला,बेलुकी ०९ बजेर ५७ मिनेट उप्रान्त उत्तरषाडा । योग वैधृति १५ घडि १४ पला,बिहान ११ बजेर ३० मिनेट उप्रान्त विष्कुम्भ । मेष(चू,चे...
जनताका लागि परिणाममूखी काम गर्छु : राजेन्द्र राई

जनताका लागि परिणाममूखी काम गर्छु : राजेन्द्र राई

धनकुटा, ९ साउन । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले विकास निर्माण तथा समृद्धिको काममा कुनै कञ्जुस्याँई नगरी जनताका लागि परिणाममूखी काम गर्ने बताएका छन् । धनकुटामा बुधबार आयोजित प्रतिनिधि सभा सदस्य धनकुटा निर्वाचन क्षेत्र जनसम्र्पक कार्यक्रम, विकास निर्माण तथा जनसरोकारका सवालहरु विषयक कार्यक्रममा बोल्दै सांसद राईले यस्तो बताएका हुन् । कतिपयले बजेट प्रति असन्तुष्टि ब्यक्त गरेपनि सरकारले ल्याएको ...
नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

काठमाडौँ, ९ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच आज पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोर्चुगलका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेल र पोर्चुगलको विदेश मन्त्रालयका बाह्य नीति विभागका महानिर्देशक पेड्रो कोष्टा पेरेरियाले सो समझदारीपत्रम...
पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

इस्लामावाद, ९ साउन । हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो । निर्वाचनको मतपरिणाम भने २४ घण्टाभित्रमा सार्व...
error: Content is protected !!