चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सरकार तयार, केसी पक्षको नयाँ अडान

चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सरकार तयार, केसी पक्षको नयाँ अडान

काठमाडौँ, ९ साउन । आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि आज तयारी गरिएको सहमति टरेको छ । राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्षसम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना नगर्नेलगायत विषयमा प्राप्त सुझाव संशोधनमा राख्न...
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

काठमाडौँ, ९ साउन । पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् । प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा सहभागीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको बत...
डाँका मुद्दाका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

डाँका मुद्दाका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

तनहूँ, ९ साउन । डाँका मुद्दाका फरार एक व्यक्तिलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यास–१४ निवासी ४४ वर्षीय मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई पक्राउ गरी आज तनहुँ जिल्ला अदालतमा पेश गर्दा अदातलको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । विसं ०६९ साल जेठ २९ गते राति जिल्लाको साविक राइपुर गाविस वडा नं. ४ बस्ने ५९ वर्षीय रुकप्रसाद लम्सालको घरमा हतियार देखाएर दुई तोला स...
नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

काठमाडौँ, ९ साउन । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ । क्यान्सर काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया तथा जनचेतनामूलक क...
बैंक तथा विद्युतीय प्रणालीमार्फत सरकारी कारोवार

बैंक तथा विद्युतीय प्रणालीमार्फत सरकारी कारोवार

काठमाडौँ, ९ साउन । राजश्व व्यवस्थापन सूचना प्रणालीमार्फत सरकारी कारोवार गर्ने सबै बैंकका शाखामा राजश्व जम्मा गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी राजश्वलगायत आर्थिक कारोवारलाई चुस्तदुरुस्त, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले यही साउन १ गतेदेखि सो व्यवस्था गर्न लागिएको जानकारी दिएको हो । आर्थिक वर्ष २०७४/७५ मा सम्पादित कामको विवरण र आगामी नीति तथा कार्...
उपराष्ट्रपति कपः एपिएफ र रौतहट विजयी

उपराष्ट्रपति कपः एपिएफ र रौतहट विजयी

काठमाडौँ, ९ साउन । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल एपिएफ र रौतहट विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको पहिलो खेलमा एपिएफले काठमाडौँलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जीतमा सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने अनिता केसीले ह्याट्रिक पूरा गरिन् । त्यस्तै अनिता बस्नेत र...
विद्यालयको स्तरोन्नति गर्न ठूलो चुनौति छ: प्रदेशमन्त्री घिमिरे

विद्यालयको स्तरोन्नति गर्न ठूलो चुनौति छ: प्रदेशमन्त्री घिमिरे

विराटनगर, ९ साउन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताए । पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा तथा शिक्षक दरबन्दी मिलान कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । मन्त्री घिमिरेले राजनीतिक संक्रमणको सबैभन्दा बढी सिकार सामुदाय...
विश्व हेलिकोप्टर प्रतियोगिता शुरु

विश्व हेलिकोप्टर प्रतियोगिता शुरु

मिन्स्क, ९ साउन  । बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६ औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ ।...
बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै

बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै

पोखरा, ९ साउन । पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा ८० मिटर उचाइको विशाल बुद्धको मूर्तिसहित पाँच हजार साधकले एकै साथ ध्यान गर्ने ध्यानस्थल बन्ने भएको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका–११ स्थित उक्त स्थलमा कूल एक सय ७८ रोपनी क्षेत्रफलभित्र बुद्धमूर्ति सहितका संरचना निर्माण गर्न लागिएको हो । समितिका सचिव राजबहादुर...
गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट

काठमाडौँ, ९ साउन । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताउनुभएको छ । गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा समेत जिज्ञासा राख्नुभएको थियो । जवाफमा मन्त्री थापाले ती विषय मन्त...
भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा हवाई फायर

भरतपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा हवाई फायर

चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ । सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला ...
दश वर्षमा करीब चार हजार महिला कोरियामा

दश वर्षमा करीब चार हजार महिला कोरियामा

काठमाडौँ, ९ साउन। इपियस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करीब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपियस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । इपियस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण कोरिया पुगेका छन् । “दक्षिण कोरियाका लागि पुरुषको दाँजोमा महिलाक...
नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने– सभामुख महरा

नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने– सभामुख महरा

दाङ, ९ साउन । सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्छ भने । यस रंगशाला निर्माणले राष्ट्रिय खेलकूद परिषद्को परिकल्पनालाई साकार प...
अनसनरत डा. केसीको मागमा अनौपचारिक सहमति : नेम्वाङ

अनसनरत डा. केसीको मागमा अनौपचारिक सहमति : नेम्वाङ

काठमाडौं, ९ साउन । अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको दावी गरिएको छ । केसी र सरकारबीच सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा बुधबार छलफल भएको थियो । छलफल...
ब्रिक्स सम्मेलनमा अमेरिकी “संरक्षणवाद”को आलोचना हुने सम्भावना

ब्रिक्स सम्मेलनमा अमेरिकी “संरक्षणवाद”को आलोचना हुने सम्भावना

जोहानेसबर्ग, ९ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनीया राष्ट्रपति सी जिनपिङ तथा ब्रिक्समा आबद्ध उदीयमान अर्थतन्त्र भएका अन्य नेताले दक्षिण अफ्रिकामा हुने ब्रिक्सको शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सामग्रीमाथि गरेका करवृद्धिमाथि तीव्र आलोचना गर्ने सम्भावना रहेको छ । यी करहरु, र अमेरिकी व्यापारिक साझेदार मुलुकले प्रतिशोध स्वरुप लगाएका करले विश्व आर्थिक वृद्धिका सम्बन्...
पाकिस्तानको मतदान केन्द्रमा बिस्फोट हुँदा २८ जनाको मृत्यु, ३५ घाईते

पाकिस्तानको मतदान केन्द्रमा बिस्फोट हुँदा २८ जनाको मृत्यु, ३५ घाईते

पाकिस्तान, ९ साउन । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् । पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् । मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन ...
नेपालमा ७० अर्बको औषधि खपत

नेपालमा ७० अर्बको औषधि खपत

काठमाडौँ, ९ साउन । नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताए । नेपालमा...
टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

काठमाडौँ, ९ साउन। गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् । गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवम् भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा तय...
स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन

स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन

काठमाडौँ, ९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार स्वी...
यो भाषण जसले कानुन मन्त्रीको पद गयो, भिडियो हेर्नुस्

यो भाषण जसले कानुन मन्त्रीको पद गयो, भिडियो हेर्नुस्

काठमाडौँ। कानुन मन्त्री शेरबहादुर तामाङको मन्त्री पद खोसिएको छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुका विषयमा मन्त्री तामाङले दिएको गैरजिम्मेवार र आपत्तिजनक भाषणका कारण पद गएको हो । मन्त्री तामाङले भनेका थिए -‘हामीले हाम्रा चेलीहरुलाई पढ्नका लागि बंगलादेशमा पठाउँछौँ, तर उनीहरुले आफूलाई नसुम्पेसम्म सर्टिफिकेट प्राप्त गर्न सक्ने अबस्था छैन् ।’ कानुनमन्त्री तामाङले आफ्ना अभिव्यक्तिको बच...
सरकारले निःशुल्क दिने भनेको औषधि सबै स्थानीय तहमा अझै पुगेनन्

सरकारले निःशुल्क दिने भनेको औषधि सबै स्थानीय तहमा अझै पुगेनन्

काठमाडौं, ९ साउन । सरकारले निःशुल्क दिने भनेको औषधि अहिले सम्म पनि सबै स्थानिय तहमा पुग्न सकेको छैन । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. गुणराज लोहनी नियुक्त भए लगत्तै एक महिनाभित्र औषधि खरिद गरेर सबै स्वास्थ्य संस्थामा पुगिसक्ने बताए पनि अहिलेसम्म औषधि अभाव कायमै छ । हाम्रो डाक्टर सँग कुराकानी गर्दै डा. लोहनीले सबै स्वास्थ्य संस्थामा सरकारले दिने औषधि बाहेकका औषधि डाक्टरले बिरामीलाई लेख...
बिराटनगरको १४ नम्बर वडाका घरघरमा पाइपबाट ग्यास पुर्‍याइँदै

बिराटनगरको १४ नम्बर वडाका घरघरमा पाइपबाट ग्यास पुर्‍याइँदै

विराटनगर, ९ साउन । अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्‍याउने प्रतिबद्धता जनाएका थिए । भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’ ‘हावादारी सपना’ बाँडेको भन्दै उनको चर्को आलोचना भयो । अहिले बहुमतसहित प्रधानमन्त्री भएका उनले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने कुरा गर...
मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ: परराष्ट्रमन्त्री ज्ञवाली

मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ: परराष्ट्रमन्त्री ज्ञवाली

लिस्बन, ९ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए। प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,–“जनताले स्थिरता र स...
सोलुखुम्बुको थुलुङदूधकोशी गापमा बैंक स्थापना, स्थानीयवासी हर्षित

सोलुखुम्बुको थुलुङदूधकोशी गापमा बैंक स्थापना, स्थानीयवासी हर्षित

सोलुखुम्बु, ९ साउन । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ । उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो । नेपाल राष्ट्र बैँकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए। साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा...
फिफा वर्ष खेलाडीमा १० मनोनित

फिफा वर्ष खेलाडीमा १० मनोनित

काठडौँ, ९ साउन । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पार्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् । यसैगरी बेल्जियमका ...
पाकिस्तानमा आज आम निर्वाचन हुँदै

पाकिस्तानमा आज आम निर्वाचन हुँदै

काठमाडौँ, ९ साउन ।  पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । नयाँ जनप्रतिनिधिका लागि पाकिस्तानी जनताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यो पाकिस्तानको इतिहासमा हुन लागेको ११ औं आम निर्वाचन हो। १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुक...
सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

सबै सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

काठमाडौँ, ९ साउन ।  सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयले सबैलाई सूचना प्रदान ग...
उदयपुर सिमेन्ट उद्योगबाट बर्षमा दुई अर्ब भन्दा बढीको सिमेन्ट बिक्री

उदयपुर सिमेन्ट उद्योगबाट बर्षमा दुई अर्ब भन्दा बढीको सिमेन्ट बिक्री

उदयपुर, ९ साउन । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको हो । विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले आफ्नै प्रयास र कठिन पर...
सगरमाथामा फोहर बढेकोप्रति सरोकारवालाको चिन्ता

सगरमाथामा फोहर बढेकोप्रति सरोकारवालाको चिन्ता

काठमाडौँ, ९ साउन । विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्...
डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु तीन घाइते

डिभाइडरमा कार ठोक्किँदा एकको मृत्यु तीन घाइते

भक्तपुर, ९ साउन । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचार...
गर्भवती महिलालाई खुवाइयो भियाग्रा, गर्भको ११ नवजात बच्चाको मृत्यु

गर्भवती महिलालाई खुवाइयो भियाग्रा, गर्भको ११ नवजात बच्चाको मृत्यु

काठमाडौँ, ९ साउन । नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त रोकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो । शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको छ । वास्तवमा के भयो, त्यो...
error: Content is protected !!