नेपालगञ्जमा हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नेपालगञ्जमा हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नेपालगञ्ज, १३ साउन । हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । विश्व हिन्दू परिषद्ले आयोजना गरेको उक्त सम्मेलनमा हिन्दू संस्कार, नैतिक शिक्षालगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा जर्मनी, भारत, अमेरिका, बहराइन, क्यानडालगायत ११ मुलुकका ७० जना धार्मिक विषयका ज्ञाता तथा नेपालका ५४ जिल्लाका करिब ३५० प्रतिनिधिको सहभगिता रहेको छ । हिन्दू संस्कारका लागि बाँके र बर्दियामा ...
उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

भक्तपुर, १३ साउन । भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । आज इतिहास मै पहिलो पटक नगरपालिकाबीच सम्पदाको संरक्षण, पुनःनिर्माण र विकासका लागि नगरप्रमुखहरुले एकै ठाउँमा भेला भई गम्भीर छलफल गरी भएको चारबँुदे निर्णय सार्वजनिक गरेका हुन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको काठम...
मिर्गाैला तस्करी गरेको आरोपमा पाँच पक्राउ

मिर्गाैला तस्करी गरेको आरोपमा पाँच पक्राउ

चितवन, १३ साउन । मिर्गाैला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्...
विदेश पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन पक्राउ

विदेश पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन पक्राउ

काठमाडौँ, १३ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र मह...
रानीमा थुनुवालाई सुविधायुक्त हिरासत

रानीमा थुनुवालाई सुविधायुक्त हिरासत

विराटनगर, १३ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा कैदीबन्दीका लागि सुबिधासम्पन्न २ कोठे हिरासतकक्ष निर्माण गरिएको छ । स्थानीयवासीको सहयोगमा ईलाका प्रहरी कार्यालय रानीले १९ लाख बराबरको लगानीमा निर्माण गरेको हिरासतकक्षको औपचारिक उद्घाटन गरी प्रयोगमा ल्याईएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले हिरासत कक्षको उद्घाटन गरेका हुन् । यसअघि २०५० सालमा निर्माण...
न्वारनको भोज खाँदा ३५ बिरामी

न्वारनको भोज खाँदा ३५ बिरामी

धादिङ, १३ साउन । गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आज ३५ जना बिरामी परेका छन् । गाउँकै अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार र छरछिमेक बिरामी परेको विजय चेपाङले टेलिफोनबाट राससलाई जानकारी दिए । भोज खाएपछि वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने तथा केही मानिस भने डर लागेको बताउने, रुने, कराउने गरिरहेको उहाँले जानकारी दिए । न्वारनको भोज खान करीब...
किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न जोड

किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न जोड

काठमाडौँ १३ साउन । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग गरेको छ । किसान अधिकार सम्बन्धी घोषणापत्रकार्यान्वयनका सम्बन्धमा यही साउन ११ र १२ गते काठमाडौमा सम्पन्न दक्षिण एसियास्तरीय बैठक सम्पन्न भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले जानकारी दिए । उक्त बैठकले काठमाडौँ घोषणापत्रसमेत जारी गर्दै कृषि क...
समृद्धिको आधार तय हुने गरीे विकास गर्नुपर्ने: मुख्यमन्त्री राई

समृद्धिको आधार तय हुने गरीे विकास गर्नुपर्ने: मुख्यमन्त्री राई

विराटनगर, १३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताएका छन् । प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४/७५ को आज यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भए...
विश्व बाघ दिवसः वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता

विश्व बाघ दिवसः वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता

चितवन, १३ साउन । प्राकृतिक रुपमा बाघलगायत वन्यजन्तुको मृत्युबारे संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् । विश्व बाघ दिवसको अवसरमा आज बिहान चितवनको रत्ननगरमा भएको अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रममा सहभागीले वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाल...
पूर्वमन्त्री स्व. हरिराज खेवाको सम्झनामा अक्षयकोष स्थापना

पूर्वमन्त्री स्व. हरिराज खेवाको सम्झनामा अक्षयकोष स्थापना

धनकुटा, १३ साउन । पूर्व अर्थ राज्यमन्त्री स्वर्गिय हरिराज खेवाको सम्झनामा हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले कला साहित्य पुरस्कारका लागि अक्षकोष घोषणा गरेको छ । स्व. खेवा लिम्बूको दोस्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैंया बरावरको अक्षकोष घोषणा गरेको हो । उक्त अक्षयकोषबाट हरेक वर्ष खेवाको स्मृति दिवसको अवसरमा कला तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने ब्यक्...
पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्याधिक ठगी

पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्याधिक ठगी

काठमाडौँ, १३ साउन । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम तौल भएको सिमेन्ट विक्री गरेर उपभोक्तालाई ठग्यो ।...
काँग्रेसद्वारा दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काँग्रेसद्वारा दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, १३ साउन । नेपाली काँग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय ...
सम्पत्ति विवरण बुझाउने राष्ट्रिय सर्तकता केन्द्रको नयाँ व्यवस्था

सम्पत्ति विवरण बुझाउने राष्ट्रिय सर्तकता केन्द्रको नयाँ व्यवस्था

काठमाडौँ, १३ साउन । राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ । संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, विशेष अदालत, महान्याधिवक्ता कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल...
झापामा दुईवटा भन्सार कार्यालय

झापामा दुईवटा भन्सार कार्यालय

भद्रपुर, १३ साउन । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो । उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताउनुभयो । उहाँले मेची पुल निर्माणसँगै भन्सार वि...
कर्मचारी समायोजन एक महीनापछि, पहिलो प्राथमिकता स्थानीय तह

कर्मचारी समायोजन एक महीनापछि, पहिलो प्राथमिकता स्थानीय तह

काठमाडौँ, १३ साउन । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महीनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी परिपूर्त...
प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर, १३ साउन ।  प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ । मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रमअन्त...
तीजलाई लक्षित गर्दै ‘मैले त मन्त्र पढे तिम्रै नामको’ सार्वजनिक (भिडियोसहित)

तीजलाई लक्षित गर्दै ‘मैले त मन्त्र पढे तिम्रै नामको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै यस सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । यसै मेसोमा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ सार्वजनिक भएको छ । एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् । घनश्याम खतिवाडाको निर्देशनम...
चितवन राष्ट्रिय निकुञ्जमा ३ वर्षमा ११ बाघ मरे

चितवन राष्ट्रिय निकुञ्जमा ३ वर्षमा ११ बाघ मरे

चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३/७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए । उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन । पछिल्लो तथ्यांकअनुसा...
भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

नयाँदिल्ली, १३ साउन । भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् । त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ । भारतका टेलिभिजन च्यानलहरुले का...
बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्...
किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

काठमाडौँ, १३ साउन । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदको मागपछि सभामुख महराले सो घटनाका ...
केसीको मुद्धामा पार्टीगत अडान थिएन: विवेकशील

केसीको मुद्धामा पार्टीगत अडान थिएन: विवेकशील

काठमाडौँ, १३ साउन । विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ । सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सडकमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो । पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी...
इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

जकार्ता, १३ साउन । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो । अमेरिकी जियालजिकल सर्भेका अनुसा...
जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

काठमाडौँ, १३ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर हुनुभएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिनुभ...
३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

रुपन्देही,१२ साउन । रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ पररेका छन्। ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयलले पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिएका छन् । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको हो। ठाकुरसहित उनकी श्रमीतलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। ठाकुर घुस वापतको ...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, १२ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा शुक्रबारसाँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङले लागेर लेगुवाका करिव ३० बर्षीय भीम बहादुर राईको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेका बेला साँझ करिव ६ बजे राईलाई चट्याङले लागेको थियो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय केशब कुँवरले संगालोखबरलाई जानकारी दिए ।
पौने तीन करोड राजश्व संकलन

पौने तीन करोड राजश्व संकलन

त्रिशूली, नुवाकोट, १२ । जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ । कार्यालयले आव २०७४/७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत रु दुई करोड ६० लाख दुई हजार ५०० राजश्व संक...
एक नम्बर प्रदेश प्रहरीको तथ्यांक : धनकुटामा सवैभन्दा कम गुण्डागर्दी, सुनसरीमा अत्याधिक

एक नम्बर प्रदेश प्रहरीको तथ्यांक : धनकुटामा सवैभन्दा कम गुण्डागर्दी, सुनसरीमा अत्याधिक

विराटनगर, १२ साउन । एक नम्बर प्रदेशका १४ जिल्ला मध्ये धनकुटामा सवैभन्दा कम गुण्डागर्दी हुँने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको कार्ययोजनाको तथ्यांकका आधारमा सवैभन्दा कम गुण्डागर्दी हुनेमा धनकुटा देखिएको हो । एक नम्बर प्रदेशमा असार १ गतेदेखि गुण्डागर्दी बिरुद्धको तीन महिने अभियान थालेको प्रहरीले शुक्रवार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तथ्यां...
२०७५ साउन १२ गते शनिवार/आजको राशिफल

२०७५ साउन १२ गते शनिवार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर...
त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

चितवन, ११ साउन । काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले बताए । उनका अनुसार ५/६ जनाको मृत्यु भएको हुनसक्ने भए पनि पुष्टि भने नभएको उनले बताए । अहिलेसम्म २३ जनाको उद्धार गर...
भारतद्वारा दुई अर्बभन्दा बढी पुनर्भुक्तानी

भारतद्वारा दुई अर्बभन्दा बढी पुनर्भुक्तानी

काठमाडौँ, ११ साउन ।  भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अन...
error: Content is protected !!