खाँदबारीमा कर कार्यालय
सङ्खुवासभा । अर्थमन्त्री युवराज खतिवडाले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कर कार्यालय उद्घाटन गरेका छन् ।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको खाँदाबारीमा कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले जनतासँग दोहोरो कर नलिने नीति लिएको बताए । उनले व्यावसायिकरुपमा आयआर्जन गर्नसक्ने र आम्दानी हुनेसँग सरकारले कर लिनेहुँदा सर्वसाधारण जनतालाई करको त्रासमा नपर्न आग्रह गरे ।
नेपालकै चर्चित अरुण तेस्रो जलविद्य...



























