प्रदेशसभा समानुपातिकको परिणाम आज सार्वजनिक हुँने

प्रदेशसभा समानुपातिकको परिणाम आज सार्वजनिक हुँने

काठमाडौं, ७ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फकोे ७७ वटै जिल्लाको समानुपातिक निर्वाचन प्रणालीको परिणाम शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनको सातै प्रदेशको समानुपातिक प्रणालीतर्फको २ सय २० सिटको अन्तिम परिणाम आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेशसभातर्फको समानुपातिक निर्वाचनको परिणा...
सय जनामा २९ नेपाली गरिब

सय जनामा २९ नेपाली गरिब

राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको प्रतिवेदन – बहुआयामिक गरिबी सूचकांक (एमपिआई) अनुसार सयमध्ये २९ नेपाली गरिब छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिबी तथा मानव विकास पहल (ओपिएचआई)सँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको नेपाल एमपिआई प्रतिवेदनले यस्तो देखाएको हो । सन् २०१४ को तथ्यांकका आधारमा गरिएको अध्ययनअनुसार नेपालमा २८.६% जनता गरिबीमा बाँचिरहेका छन्...
३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

मोटोपनको समस्या बर्सेनि बढ्दै – नेपालमा मोटोपनको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय गरिएको अध्ययनले देशका ३९ प्रतिशत मानिस मोटोपनको सिकार बनेका देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख भएअनुसार हरेक वर्ष नेपालमा मोटोपनको समस्या बढिरहेको छ । सर्वेक्षणले पुरुषमा भन्दा मोटोपनको समस्या महिलामा बढी देखाएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेका नेपाल निर्देशक योगेन्द्र...
लाङटाङ खुसी हुँदा थामिएन ओलीको मन, ओलीसहित बरिष्ठ नेताहरु यसरी नाचे

लाङटाङ खुसी हुँदा थामिएन ओलीको मन, ओलीसहित बरिष्ठ नेताहरु यसरी नाचे

रसुवा, ५ पुस । प्राकृतिक रूपमा अति सुन्दर लाङटाङमा तीन वर्षदेखि गहिरो शोकमा थियो । एकाबिहानै लाग्ने घामले टलक्क टल्किँदै हिमाल खुल्थ्यो । तर, लाङटाङवासीको मन भने कहिल्यै खुल्न सकेन । उनीहरूको मनमा घरीघरी आफन्त गुमाएको पीडा छाइनै रह्यो । ०७२, १२ वैशाखमा गएको महाभूकम्पले लाङटाङको ऊर्जा अनि खुसी सदाका लागि खोसेर लगेको थियो । त्यस दिन लाङटाङमा एक सय ७५ नेपाली नागरिकसहित पाँच सय मानिस एकै चिहान बनेका ...
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

काठमाडौं, ५ पुस । सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी दिएको छ । गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार भएको बताए । ‘प...
प्रदेश राजधानी बनाउँदा यस्तो अपनाउँनुपर्छ मापदण्ड

प्रदेश राजधानी बनाउँदा यस्तो अपनाउँनुपर्छ मापदण्ड

काठमाडाैं । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ । अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि आवश्यक सबै मापदण्ड पुगेको नभएकाले त्यसका लागि नयाँ सहर नै बनाउनुपर्ने आवश्यकता देखिएको हो । केन्द्रीयता : प्रदेशको राजधानी सम्बन्धित प्रदेशको केन्द्रमा हुनुपर्छ, ता कि सबै क्षेत्रका मानिसलाई राजधानी आउ...
प्रहरी र म्यादीबीच झडप, सात म्यादी प्रहरी घाइते

प्रहरी र म्यादीबीच झडप, सात म्यादी प्रहरी घाइते

चरिकोट, ४ पुस । खाना र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखाका म्यादी प्रहरी आन्दोलित भएका छन् । प्रहरी मेसमा तोकिएको दरभन्दा खानाको शुल्क बढी लिएको, पारिश्रमिकमा समेत विभेद गरेको भन्दै दोलखामा कार्यरत सात सय ५५ म्यादी प्रहरी आन्दोलनमा उत्रिएका हुन् । निर्वाचन सुरक्षाका लागि खटिए पनि आफूहरूलाई मजदुरसरह काम लगाइएको आरोप म्यादी प्रहरीको छ । सोमबार जिल्ला प्रहरी कार्यालयपरिसर चरिकोटमा आन्दोलन गरिरहे...
प्रदेश प्रमुख र राजधानी तोक्न किन भईरहेको छ ढिलाइ ?

प्रदेश प्रमुख र राजधानी तोक्न किन भईरहेको छ ढिलाइ ?

राजधानी मात्र तोकेर अपजस लिन सरकार चाहँदैन, प्रदेश प्रमुख तोक्न वाम गठबन्धनले दिँदैन – प्राविधिकभन्दा राजनीतिक स्वार्थ हावी हुँदा प्रदेश प्रमुख र प्रदेशको सदरमुकाम तोक्न ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २५ मंसिरमा प्रदेश प्रमुख र सदरमुकाम तोक्ने तयारी गरे पनि निर्वाचनपछि वाम गठबन्धनले सरकारलाई प्रदेश प्रमुख नतोक्न दबाब दिइरहेको छ। प्रधानमन्त्री देउवा प्रदेश मुकाम मात्रै तोकेर अपज...
धरानमा सेनाले डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले बम टिपेर हिँडेपछि

धरानमा सेनाले डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले बम टिपेर हिँडेपछि

धरान, २० मंसिर । धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए । बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त ...
किसानलाई गाई-भैँसी सुत्केरी भत्ता

किसानलाई गाई-भैँसी सुत्केरी भत्ता

गाई–भैँसी सुत्केरी भत्ताबापत ४० जिल्लाका ४ हजार किसानलाई दिन स्थानीय निकायलाई १ करोड हस्तान्तरण सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो...
पाँच दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

पाँच दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

चुनावी राजनीति सकिएपछि महत्वपूर्ण निर्णय गर्न सरकारलाई सजिलो – सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम (राजधानी) र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रस्तावसमेत तयार पारिसकेको छ । ‘प्रस्ताव तयार भइसकेको छ, अब बस्ने मन्त...
सबैको चासो नयाँ सरकार: कस्तो बन्नेछ निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार ?

सबैको चासो नयाँ सरकार: कस्तो बन्नेछ निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार ?

प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसार सकिएको छ । मंसिर २१ गते बिहानैदेखि मतदाताले दोस्रो चरणअन्तर्गत आफ्ना प्रतिनिधि चुन्न मत दिन थाल्नेछन् । जनप्रतिनिधि चुनिएसंगै  संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्ने छ ।  चुनावी परिणाम र नयाँ सरकार अहिले सबैको चासोका विषय बनेको छ । संङ्घीय संरचनामा पहिलो पटक हुन लागेको निर्वाचनपछि केन्द्रीय र प्रा...
नयाँ सरकार कहिले ?

नयाँ सरकार कहिले ?

मतपरिणाम आएको ३५ दिनभित्र सातै प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री – संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ । आगामी २१ मंसिरदेखि मतगणना सुरु भएमा समानुपातिकसहितको अन्तिम परिणाम आउन कम्तीमा तीन साता लाग्नेछ । १० पुससम्म अन्तिम...
ज्वरोको प्रकोपले लियो १२ को ज्यानः औषधि स्वास्थ्य संस्थामै छैन !

ज्वरोको प्रकोपले लियो १२ को ज्यानः औषधि स्वास्थ्य संस्थामै छैन !

भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु भएको छ । जिल्लाका खत्याड, रोरु, गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत गाउँमा ज्वरोको प्रकोप महामारीका रूपमा फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रिघा गाउँका बिउरासर पाण्डे, विष्णु जैसी, ऋषिसन्न उपाध्याय, सुकाढिककी पूर्वा कार्की, सेरी साटबाडका सिंहबहादुर बुढा, खमाले कवाकी, मागी रोकाया, पैखुगाउँका धनसिंह थापा, दलसुर थापा, छायानाथ राराका ...
उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो : उत्तर कोरियासंग युद्धको सम्भावना निदहुँ बढेको उनले बताए । उत्तर कोरियासंग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र यसको समा...
आवश्यक पर्दा गोली हान्ने अधिकार: कहिले कहाँ भयो विस्फोट ?

आवश्यक पर्दा गोली हान्ने अधिकार: कहिले कहाँ भयो विस्फोट ?

गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे । निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले ...
अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने

अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने

शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विज्ञहरूसँग छलफल गरी विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेस गरेका हुन् । शिक्षाक्षेत्रका...
ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् । तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, त...
केन्याका डान्सबारमा नेपाली युवती: गुनासोसहित आयो यस्तो म्यासेज

केन्याका डान्सबारमा नेपाली युवती: गुनासोसहित आयो यस्तो म्यासेज

अफ्रिकी मुलुक केन्याका डान्स बारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती प...
२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिस...
यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका बन्द गर्ने बेलाको मुचुल्कामा लेखिएको...
शून्य डिग्री छिचोल्दै मतदान: भोट हाल्ने दिन कुर्दै छिमेकी गाउँमा

शून्य डिग्री छिचोल्दै मतदान: भोट हाल्ने दिन कुर्दै छिमेकी गाउँमा

चिसो थेग्न नसकेपछि उपल्लो मुस्ताङवासी भोट हाल्ने दिन कुर्दै डोल्पाको छिमेकी गाउँमा बसेका छन् । कर्णालीका ३ सय ७७ मतदान केन्द्रमध्ये कालिकोटबाहेक ३० केन्द्रमा हिउँँ जमेको छ । मनाङ, मुस्ताङ र गोरखाका हिमाली क्षेत्र अधिकांशमा तापक्रम शून्य डिग्री झरेको छ । हिमाली मतदाताले आइतबार हिउँँले पुरिएको बाटो छिचोल्दै मतदान गर्दैछन् । प्रदेश ६ को कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा केही दिनअघि हिउ...
यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन

यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन

सरकारले प्रदेश सभा बस्ने र प्रदेश सरकारका लागि आवश्यक कार्यालय भवनको खोजी गर्न थालेको छ । सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारी खटाएर सातवटै प्रदेशमा तत्काल आवश्यक पर्ने भवनको खोजी तीव्र पारिएको छ । दुई चरणमा हुने निर्वाचनबाट प्रदेश सभा सदस्य निर्वाचित भएर आउन अब एक महिना पनि बाँकी छैन । तर, सरकारले प्रदेश सभाका जनप्रतिनिधिलाई शपथ खुवाउने, प्रदेश सभा बस्ने र प्रदेशका कार्यालय राख्ने भवन...
एड्सका कारण ११३ जनाको मृत्यु

एड्सका कारण ११३ जनाको मृत्यु

बाँके, ९ मंसिर । एड्सका कारण बाँकेका १ सय १३ जना एचआइभी संक्रमितको मृत्यू भएको छ । आर्थिक वर्ष २०७३/०७४ असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा तेस्रो लिङ्गीमा समेत एचआइभी संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिङ्गी, ५३५ पुरुष र ४१४ जना महिलालाई एच...
जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

रुकुम, ९ मंसिर । रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो । बेहुला बेहुलीको मृत्यु घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्र...
७७ जिल्लाको निर्वाचनमा ६४ हजार सैनिक परिचालित

७७ जिल्लाको निर्वाचनमा ६४ हजार सैनिक परिचालित

निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको छ । त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गतका बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि सतर्क अवस्थामा राखिएका छन् । सेनाले जम्मा ६४ हजार २० जनाको फौज खटाएको छ । यो कुल सैनिक संख्या ९६ हजार पाँच सयको करिब ६६ प्रतिशत हो । ‘हर...
विप्लवसहितका ठूला नेता पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

विप्लवसहितका ठूला नेता पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको खबर आजको काठमाडौं पोस्टमा छ । सो पार...
हिमाली मतदाताका हैरानी, सिङ्गो गाउँमा १६ भोट !

हिमाली मतदाताका हैरानी, सिङ्गो गाउँमा १६ भोट !

सदरमुकाम फुङलिङबाट लगातार हिँड्दा तीन दिनमा पुगिने ओलाङचुङगोलाको याङमा केन्द्रमा मतदाताभन्दा मतदान गराउनेको संख्या बढी हुन्छ । मतदाता सूचीमा ५७ जनाको नाम छ तर यस केन्द्रमा बढीमा १६ मत खस्ने स्थानीय बताउँछन् । ओलाङचुङगोला घर भएका फक्तालुङ गाउँपालिकाका सूचना अधिकारी (वडा सदस्य) छेतेन वालुङका अनुसार त्यति मत खस्न पनि गोठमा बसेकाहरू सबै बस्तीमा आएर मतदान गर्नुपर्छ । अरू सबै सहरतिर छन् जो चुनावमा गा...
राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

काठमाडौं, ४ मंसिर । गायक राजेशपायल राक्ष्ईले सोचेका थिएनन्, जिन्दगीमा यति ठुलो सरप्राईज पाईन्छ भनेर । केही बर्षयता उनी बर्सेनी अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, अमेरिका यात्रा भने अलि भिन्न र महत्वपुर्ण रह्यो । उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेय डा. कार्डिट एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक बर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई राईज किङ डे का रुपमा मनाउनेछ । आजको क...
१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट

१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट

पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ । एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान समातेको र पर्सा प्रहरीको ना १ प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीका प्रहरीले पनिसोही दाबी गरेपछि विवाद बढ्दै गएर कुटाकुटसमेत भएको थियो । सादा पोसाकमा एक्लै रहेका सशस्त...
नेकपाका दुई सय कार्यकर्ता पक्राउ: उपत्यकामा उच्च सतर्कता

नेकपाका दुई सय कार्यकर्ता पक्राउ: उपत्यकामा उच्च सतर्कता

निर्वाचनक कार्यक्रम सुरु भएयता नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह)का एक सय ८९ नेता कार्यकर्ता पक्राउ परेका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा खलल पुर्याउने नेकपाका कार्यकर्तालाई पक्राउ गरी अधिकांशलाई मुद्धा चलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्तिक ९ गतेयता दाङबाट २०, कास्कीबाट १८...
error: Content is protected !!