बचतको पनि ब्याज बढाउँदै बैंक

बचतको पनि ब्याज बढाउँदै बैंक

काठमाडौं, २८ पुस । मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् । केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् । आजको नागरिक दैनिकमा खबर छ । लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् । बचत खातामा ६ देखि ...
कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

काठमाडौं, २८ पुस। सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् ...
संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय

संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय

काठमाडौं, २८ पुस। संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको छ । विगतको अभ्यासअनुसार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै कार्यसञ्चालन नियमावली आवश्यक पर्ने, तल्लो र माथिल्लो सदनको संयुक्त बैठक सञ्चालन गर्न अर्को नियमावली बनाउनु...
रकम अभावमा चार हजार सडक निर्माण रोकियो

रकम अभावमा चार हजार सडक निर्माण रोकियो

काठमाडाैं, २७ पुस । सडक विभागअन्तर्गत ठेक्का लगाइएका क्षेत्रीय तथा पर्यटकीय सडक रकम अभावमा निर्माण ठप्प भएको छ। विभागमा २३ अर्ब दायित्व भुक्तानी गर्न नसकेपछि देशभरका चार हजार बढी सडक निर्माण रोकिएको हो । आर्थिक वर्ष ०७३-७४ मा क्षेत्रीय तथा पर्यटकीय, काठमाडौं सहरी र काठमाडौं बाहिर सहरी सडक शीर्षकअन्तर्गत विकास निर्माण ठप्प भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । योजना रोकिएर अलपत्र विभागले बहुवर्ष...
मेजरमाथि यौन दुराचारको अभियोग

मेजरमाथि यौन दुराचारको अभियोग

काठमाडौं, २७ पुस। बालिकामाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक मेजरमाथि अनुसन्धान अघि बढाएको छ । मेजर प्रभवविक्रम शाहलाई प्रहरीले पक्राउ गरी गत साता सेनालाई बुझाएको थियो । सैनिक ऐनअनुसार प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले सेनालाई बुझाइएको हो । ‘मेजर शाह सैनिक प्रहरीको हिरासतमा छन्, उनीमाथि प्रहरीले छानबिन गरिरहेको छ’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारी...
भूकम्पको दोस्रो किस्ता बुझ्ने म्याद नथपिने

भूकम्पको दोस्रो किस्ता बुझ्ने म्याद नथपिने

काठमाडौं, २७ पुस । राष्ट्रिय पनुर्निर्माण प्राधिकरणले निजी आवास अनुदानको दोस्रो किस्ता बुझ्न तोकेको पुस मसान्तको समयसीमा परिवर्तन नहुने भएको छ । नयाँ पत्रिका दैनिकका अनुसार दोस्रो किस्ता प्राप्त गरिसक्नुपर्ने भनी तोकिएको अवधिमा लाभग्राहीले अनिवार्य दोस्रो किस्ताको सिफारिस लिइसक्नुपर्ने छ। ०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीका लागि दोस्रो किस्ता बुझ्ने म्याद यही पुस मसान्त तोकिएको ...
कुलतमै सक्छन् नेपालीले २२ अर्ब

कुलतमै सक्छन् नेपालीले २२ अर्ब

काठमाडौं, २७ पुस । लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । आजको कारोबारमा यो खबर छ । गाँजा/चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् । यो रकम सुधार गृहमा उपचाररत दुर्व्यसनीको खर्चबाहेकको हो । सुधार गृहमा भएका द...
चीनको इन्टरनेट नेपालमा शुक्रबारदेखि सञ्चालन

चीनको इन्टरनेट नेपालमा शुक्रबारदेखि सञ्चालन

काठमाडौं, २७ पुस । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । आजको नयाँ पत्रिकामा खबर छ । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जना...
आजको पत्रिकाः जिशिका नहुँदा समन्वयमै समस्या, कठिन बन्दै एसईई परीक्षा

आजको पत्रिकाः जिशिका नहुँदा समन्वयमै समस्या, कठिन बन्दै एसईई परीक्षा

काठमाडौं,२७ पुस  । राजधानीबाट आज प्रकाशित भएका सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी रिहा भएको विषयलाई मुख्य समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले केसी पक्राउ प्रकरणपछि स्वयं प्रधानन्यायाधीश नै छानबिनको घेरमा तानिएको लेखेका छन् । केसी गत सोमबार अदालतलको अवहेलना गरेको आरोपमा पक्राउ परेका थिए । त्यसको ३ दिनपछि रिहा भएका केसीले पुनः अस्पतालमा ...
प्रहरीविरुद्ध मानव अधिकार आयोगमा अनेरास्ववियुकाे उजुरी

प्रहरीविरुद्ध मानव अधिकार आयोगमा अनेरास्ववियुकाे उजुरी

काठमाडौं, २६ पुस। शान्तिपूर्ण जुलुसमा अत्यधिक बल प्रयोग गरी प्रहरीले आफ्ना नेता-कार्यकर्तालाई घाइते बनाएको भन्दै अनेरास्ववियुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । दुई डिएसपी र एक निरीक्षकका विरुद्ध अनेरास्ववियुले उजुरी दिएको हो । अखिलका सचिव आरसी लामिछानेका अनुसार महानगरीय प्रहरी दरबारमार्ग वृत प्रमुख डिएसपी तिलक भारती र इन्स्पेकटर निशान थापा, महानगरीय परिसर कमलपोखरी वृत्तका डिएसपी कु...
उच्च अदालत भएको ठाउँमा प्रदेश कार्यालय खोल्ने तयारी

उच्च अदालत भएको ठाउँमा प्रदेश कार्यालय खोल्ने तयारी

काठमाडौं, २६ पुस । सरकार प्रदेशको अस्थायी मुकाम नभनी राजधानीका लागि सम्भावित स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने गृहकार्यमा जुटेको छ । सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारीबाट पछि हटेर सरकार नयाँ विकल्पमा जुटेको हो । सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझ...
पेट्रोल खानीको उत्खनन गर्न स्थानीयको माग

पेट्रोल खानीको उत्खनन गर्न स्थानीयको माग

मोरङ,२३ पुस। मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् । पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्यान्ड सरकारको ‘सेल’ नामक कम्पनीले राधानगरमा तीन हज...
सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

काठमाडौं,२३ पुस। 'रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु' नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ । कूटनीतिक, राजनीतिक र बिचौलिया (केही व्यापारीहरू) मार्फत युक्रेनले पहल थालेको हो ।...
प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो

प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो

काठमाडौं,२१  पुस। सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो । प्रदेश १ प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको प्रस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयम...
कक्षा ८ को परीक्षाफल घरमै, ७ सय स्कुलको सबै विवरण अनलाइनमा

कक्षा ८ को परीक्षाफल घरमै, ७ सय स्कुलको सबै विवरण अनलाइनमा

काठमाडौं,२१ पुस। यो वर्ष कक्षा ८ मा परीक्षा दिएका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका छन्। महानगरपालिकाका करिब ७ सय सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका हुन्। स्थानीय तहले यो वर्षदेखि आधारभूत तहको कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालेपछि सो व्यवस्था गर्न लागेको हो। काठमाडौं महानगरपालिका शिक्षा विभागले यो वर्षदेखि अनलाइनबाट परीक्षाफल ...
फास्ट ट्रयाकको डीपीआरबारे सेना- ‘कुरा नमिले आफैं बनाउँछौं’

फास्ट ट्रयाकको डीपीआरबारे सेना- ‘कुरा नमिले आफैं बनाउँछौं’

नेपाली सेनाले तराई-काठमाडौं जोड्ने द्रुत मार्ग ९फास्ट ट्रयाक० को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिदका विषयमा भारतीय पक्षसँग सहमति नभए आफैं तयार गर्ने जनाएको छ । सकेसम्म तयार डीपीआर नै खरिद गर्ने तर शुल्क अधिक भए नयाँ प्रक्रियामा अघि बढ्ने सैन्य स्रोतले जनाएको छ । सेनाले फास्ट ट्रयाकको कामसँगै डीपीआरसमेत बनाउने तयारी गरेको हो । भारतीय कम्पनीले आफ्नो डीपीआरका लागि अस्वाभाविक रकम ...
अमेरिकीका लागि भिसा नीति परिवर्तन

अमेरिकीका लागि भिसा नीति परिवर्तन

सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो। पर...
तीन महिनासम्म ब्याजदर बढाउन नपाइने नीति बन्दै

तीन महिनासम्म ब्याजदर बढाउन नपाइने नीति बन्दै

गभर्नर भन्छन्, ‘बैंकले अर्थतन्त्रलाई अप्ठ्यारो पारे, राष्ट्र बैंकले कडा कारबाही गर्नेछ’ बैंक तथा वित्तीय संस्थाले एकपटक कर्जाको ब्याजदर निर्धारण गरेपछि तीन महिनासम्म बढाउन नपाइने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको मौका छोपी बैंकहरूले सामान्य सूचनाका आधारमा ब्याजदर नबढाऊन् भनेर सरकार र राष्ट्र बैंकले यस्तो नियम बनाउन लागेका हुन् । यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच स...
विकराल बन्दै विषादी आयात: तरकारी र फलफूल खाँदा यस्ता रोगको जोखिम

विकराल बन्दै विषादी आयात: तरकारी र फलफूल खाँदा यस्ता रोगको जोखिम

काठमाडौं, १९ पुस ।  खाद्यान्न र तरकारीखेतीमा प्रयोग गर्न वार्षिक ७० करोड रुपैयाँको विषादी आयात हुने गरेको छ। सरकारले कृषि पाठशालामार्फत बर्सेनि करोडौं रकम खर्चेर मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको प्रयोग घटाउँदै लैजान अभियान चलाइरेकै समयमा आयात बढिरहेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । खाद्यान्न र तरकारीमा अनियन्त्रित रूपमा प्रयोग हुने विषादीको परिमाण घटाउन करिब १५ वर्षदेखि ठूलो लगानीमा सरक...
पूर्वसांसदलाई दश अर्बका कार्यक्रम

पूर्वसांसदलाई दश अर्बका कार्यक्रम

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसदमार्फत सवा दश अर्ब खर्च गरिँदै – निर्वाचन भएर नयाँ सरकार बन्ने तयारी भइरहेका वेला सरकारले निवर्तमान सांसदहरूमार्फत १० अर्बभन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको छ । स्थानीय विकास मन्त्रालयले खारेज भइसकेका निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि १० अर्ब १६ करोड ५० लाख खर्च गर्न दिने निर्णय गरेको हो । निवर्तमान सांसदहरूको निर्वाचन क्षेत्र प...
प्रदेश प्रमुख नियुक्तिबारे के गर्दै छ सरकार ?

प्रदेश प्रमुख नियुक्तिबारे के गर्दै छ सरकार ?

प्रदेश प्रमुख तोक्न र राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाब सरकारले केही दिनभित्रै सातवटै प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा लामो समय किचलो भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरिसकेकी छिन् । सरकारले अब निर्वाचन आयोगसँग परामर्श गरेर राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाका साथै ...
हिँड्दाहिँड्दै बाटैमा जन्मिन्छन्, बाटैमा बित्छन् सन्तान

हिँड्दाहिँड्दै बाटैमा जन्मिन्छन्, बाटैमा बित्छन् सन्तान

बाजुरा, १५ पुस । बूढीनन्दा नगरपालिका ८ की ३६ बर्षीया डोमा गुरुङ (भोटे)ले हालसम्म ११ सन्तान जन्माइन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा खबर छ । यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन् । ती मध्ये ८ सन्तान बाटोमै बिते । अहिले ३ जना मात्र जिवित छन् । लेकाली भेगमाबसोबास गर्ने भोटे जनजाति चिसो मौसम सुरु भएपछि कात्तिकबाट औलतिर झर्न थाल्छन् ।...
प्रहरीमा जागिर छाड्नेको लर्को

प्रहरीमा जागिर छाड्नेको लर्को

काठमाण्डौ, १५ पुस । प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन्। प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी (नायब महानि...
प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

काठमाडौं, १३ पुस । मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल १ अर्ब ५ करोड माग गरेको छ । सरकारले प्रदेशको राजधानी तोक्ने सम्भावित क्षेत्रमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक...
चुल्ठे मुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

चुल्ठे मुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो । प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्र...
राजनीतिमै रहने कि राष्ट्रपति बन्ने ? यसो भन्छन् माधवकुमार नेपाल

राजनीतिमै रहने कि राष्ट्रपति बन्ने ? यसो भन्छन् माधवकुमार नेपाल

जनआन्दोलनदेखि संविधान निर्माणका विभिन्न चरण हुँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्रिय भूमिका खेलेका एमाले नेता माधवकुमार नेपाल अब बन्ने सरकारमा वाम गठबन्धनका अलावा अन्य पार्टीलाई पनि समेटेर जानुपर्ने कुरा जोडदारका साथ उठाइरहेका छन् । शान्ति, स्थिरता र समृद्वि हासिल गर्न पनि साना-ठूला सबै दललाई सरकारमा ल्याउन प्रयास भइरहेको उनले खुलाएका छन् । एमाले नेता माधव कुमार नेपालसँग सरकार गठ...
चिनले माग्यो ३२ महिनादेखि बन्द तातोपानी नाका सुरक्षा योजना

चिनले माग्यो ३२ महिनादेखि बन्द तातोपानी नाका सुरक्षा योजना

चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको हो । तातोपानी नाका खोल्ने विषय केन्द्रीय सरकारले निर्णय गर्ने जानकारी दिँदै उनीहरूले सीमा सुरक्षाको खाकामा जोड दिएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताए । बैठकमा सहभागी...
अधिकांश ग्यास उधोग मापदण्ड विपरित, दोषारोपण गरेर पन्छिँदै जिम्मेवार निकाय !

अधिकांश ग्यास उधोग मापदण्ड विपरित, दोषारोपण गरेर पन्छिँदै जिम्मेवार निकाय !

नेपालका अधिकांश ग्यास उधोग बोटलिङ प्लान्ट मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको पाईएको छ । अनुमति दिने उधोग विभाग नेपाल आयल निमग  र गुणस्तर मापन गर्ने नेपाल नापतौल तथा गुणस्तर विभागबीच समन्वय नहुँदा यस्ता उधोग मापदण्ड पुरा नगरी सञ्चालन भईरहेका छन् । ग्यास उधोग गाउँबस्तीभन्दा पाँच किलोमिटरको दुरीमा हुनुपर्ने कानुनी व्यवस्था भए पनि उधोगील्े त्यसको बेवास्ता गरेर प्लान्ट स्थापना गरेका छन् । नेप...
संघमा कमजोर दल प्रदेशमा बलियो ? मतका आधारमा सिट संख्या निर्धारण

संघमा कमजोर दल प्रदेशमा बलियो ? मतका आधारमा सिट संख्या निर्धारण

प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्रै पछि परेको छ । उसले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल भएको छ । निर्वाचन आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ...
सास कुर्दाकुर्दै लास बुझ्नुपर्दा…

सास कुर्दाकुर्दै लास बुझ्नुपर्दा…

सर्लाही, ७ पुस । मंगलबार बिहानै छोराले बुबा म भोलि (बुधबार) घर आउँछु भनेर फोन गरे । छोरा आउने भएपछि बुबाले बिहान ७ बजेतिरै एउटा सामान ल्याइदिन फोन गरे । तर, फोन उठेन । वीरगन्जस्थित सुपर ग्यास उद्योगमा बुधबार बिहान आगलागी हुँदा ज्यान गुमाएका वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यरत अग्नि नियन्त्रक यादवप्रसाद अधिकारीका बुबा टीकाप्रसादले भक्कानिँदै भने, ‘धेरैपटकको फोन नउठेपछि गरिन् ।’ बिहान साढे ९ ब...
कुन देशका राष्ट्रप्रमुखले कति पाउँछन तलब ?

कुन देशका राष्ट्रप्रमुखले कति पाउँछन तलब ?

अमेरिका, चीन, फ्रान्स, जर्मनी, जापान, सिंगापुरलगायत विश्वका ठूला र विकशित देशका राष्ट्रपति तथा प्रधानमन्त्रीको तलब कति होला ? सायद, यो जिज्ञासा जो–कोहीलाई लाग्न सक्छ । आर्थिक रूपमा समृद्ध यी ठूला देशका राष्ट्रप्रमुखको तलब नेपाली रुपैयाँमा धेरै देखिए पनि त्यहाँ चल्ने युरो र डलरमा हिसाब गर्दा निकै कम हुन्छ । मतलब, उनीहरूले राज्यबाट कम तलब बुझ्छन् । यस्तो छ केही धनी देशका राष्ट्रपति-प्रधानमन्त्रीको...
error: Content is protected !!