२०७४ मंसिर ९ गते शनिबारको राशिफल
वि.सं. २०७४ साल मंसिर ९ गते। शनिबार। इश्वी सन् २०१७ नोभेम्बर २५ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– सप्तमी, २८:५९ बजेउप्रान्त अष्टमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। केही चुनौतीहरू देखिनेछन्। आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अधिकार सुरक्षा...

