२०७४ कात्तिक ७ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्
वि.सं. २०७४ साल कात्तिक ७ गते। मंगलबार। इश्वी सन् २०१७ अक्टोबर २४ तारिख। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, ३१:११ बजेउप्रान्त पञ्चमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि साँझदेखि सकारात्मक संकेतहरू...
