मेलिनाले गरिन् ‘यात्रा’ टिमको निन्दा
फिल्म ‘आफ्नो मान्छे’ मा समावेश दशक अगाडिको सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ लाई रिमेक गरेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ मा समावेश गरिएको छ । गएको मंगलवार यो गीतको रिमेक भर्सन निर्माण टिमले राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्यो । गीत रिलिज अगाडिसम्म दंग देखिएको निर्माण टिम अहिले भने निकै तनावमा छ । किनकि, गीतलाई गालीको वर्षात आएको छ ।
अहिले नेपालको युट्युब टेन्डि...






























