- संगालोखबर सम्बाददाता

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाफल प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Advertisement

परीक्षाफल प्रकाशनका बिषयमा छलफल गर्न आज बिहान ९ बजे परीक्षा बोर्डको बैठक डाकिएको छ ।

गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा मुलुकभरबाट ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!