काठमाडौ। आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बजारमा आज सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

मंगलबार सुन प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!