चार वर्षमा बजार मूल्य आधा बढी
काठमाडौं , १ अशोज । चार वर्षअघि कालिमाटी तरकारी बजारमा लोकल काउलीको औसत थोक मूल्य ५० रुपैयाँ प्रतिकिलो थियो । अहिले यो मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेर ७८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, चार वर्षअघि दसैंताका प्रतिकिलो २० रुपैयाँ रहेको सेतो आलुको थोक मूल्य पनि अहिले त्यही अनुपातमा बढेर प्रतिकिलो २९ रुपैयाँ पुगेको छ।
२०७० भदौमा काठमाडौंमा मुसुरोको दालको मूल्य प्रतिकिलो एक सय सात रुपैयाँ थियो । चार ...
























