अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार छौंः उत्तर कोरिया
एजेन्सी, ३१ भदौ । ताजा मिसाइल परिक्षणपछि युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताएका छन् ।
यति मात्र होइन उनले उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको भन्दै चेतावनी दिएका छन् ।
एलेग्जेन्ड्रो काओ डि बेनो किम जोंगका सबैभन्दा नजिकका ...























