डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि मोरङमा
मोरङ। गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्नेभएको हो ।
पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहताले...






















