२५० चालकले एकैसाथ बिदा लिएपछि यात्रु अलपत्र
बर्लिन । जर्मनीको एयर बर्लिनका २५० चालकहरूले एकैसाथ बिरामी परेको भन्दै बिदा लिए पछि उक्त कम्पनीको उडान प्रभावित भएको छ।
कर्मचारीहरू बिदा बसेपछि उक्त कम्पनीका कम्तीमा १०० उडानहरू प्रभावित भएका छन् । अत्यन्तै छोटो समयको जानकारी पश्चात् चालकहरू बिदा बस्न थाले पश्चात् बर्लिनको विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन्।
विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले विमान कम्पनीको आर्थिक अवस्था...





















