सामूहिक बलात्कार आरोपमा धनुषाका ५ युवक भारतीय प्रहरीको हिरासतमा
जनकपुरधाम, २८ असोज । सामूहिक बलात्कारको आरोपमा धनुषाका ५ युवक बिहार प्रहरीको हिरासतमा रहेका छन् ।
रोजगारीको सिलसिलामा भारतको बिहार हुँदै गुजरात जाने क्रममा स्टेशन यार्डमा राखिएको ट्रेनमा भारत विहार सितामढीकी एक युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पाँचै जनालाई राजकीय रेल पुलिसले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ का ओज...























