गाउँ छाडेर तराई बसाइँ सर्दै
डोटी, १९ माघ । बोगटान गाउँपालिकाका स्थानीय तेजबहादुर मगर आफ्नो घरको सरसामान बोकी बिहीबार साँझ दीपायलस्थित पिपल्ला बजार आइपुग्नुभयो । गाउँमा खासै रोजगारी तथा व्यवसाय नभएपछि उहाँ तराईतिर बसाइँसराइका लागि आउनुभएको हो । तेजबहादुर मात्र नभई गाउँका अन्य बासिन्दा पनि हिजोआज बसाइँसराइका लागि तराई झर्न थालेका छन् ।
प्रदेशको राजधानी कैलाली तोकिएकाले यहाँका क्षेत्रीयस्तरका कार्यालय कैलालीमा सरेपछि गाउँमा ...































