राप्रपाका नेताहरूले ज्ञानेन्द्रलाई भने– सरकार ! एउटै राप्रपा बनाउनुपर्यो
काठमाडौं, ६ चैत। पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।
कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)का तीन–तीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् ।
राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय स...































