युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ, ४ वैशाख । लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ । आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । सन् २०१० मा उक्त संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो । नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अ...
मिल्न बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

मिल्न बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
वैकल्पिक ऊर्जाको आभावमा गुइँठाको प्रयोग

वैकल्पिक ऊर्जाको आभावमा गुइँठाको प्रयोग

नवलपरासी, ४ वैशाख। पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन् । पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैँसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध छैन । गुइँठाबाट निस्किने धुँवा स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । लामो ...
करेन्ट लागेर ७ जना घाइते, १ को अवस्था गम्भीर

करेन्ट लागेर ७ जना घाइते, १ को अवस्था गम्भीर

मलेखु, धादिङ, ४ वैशाख । थाक्रे गाउँपालिका–११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन् । बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार झापा जिल्ला निवासी मिक्की तामाङ तथा धा...
३३ केजी सुन गायब प्रकरण : पञ्चायतकालदेखिको गिरोहको संलग्नता

३३ केजी सुन गायब प्रकरण : पञ्चायतकालदेखिको गिरोहको संलग्नता

विराटनगर, ४ वैशाख । तेस्रो मुलुकबाट भित्रिएको ३३ केजी सुन गायब प्रकरणमा पञ्चायतकालदेखिका अवैध कारोबारीहरू संलग्न रहेको पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार हालसम्म तीनजनाको ज्यान गुमिसकेको उक्त प्रकरणमा पञ्चायतकालदेखि अवैध सुन कारोबारमा संलग्नहरूको मुख्य संलग्नता पाइएको छ । भारतीय नागरिकसमेत रहेका एमके भनिने मोहनकुमार अग्रवाललगायत एक दर्जनभन्दा बढी व्यक्ति पञ्चायतकालदेखि नै सेट...
सांसदलाई मुद्दा लागे स्वतः निलम्बन हुने

सांसदलाई मुद्दा लागे स्वतः निलम्बन हुने

काठमाडौं, ४ वैशाख। संघीय संसदका नियमवाली बन्ने क्रममा छन् । नियामावली बनिसकेपछि संघीय संसदमा कति संसदीय समिति बन्ने भन्ने टुङगो लाग्नेछ । यसका लागि दुई समितिले गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले त्यसको गृहकार्य गरिरहेको छ  भने, राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङ नेतृत्वको समि...
प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह

प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह

हेटौँडा, ४ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्य...
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, कति पुग्यो?

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, कति पुग्यो?

काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ ।  समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ ।  स्वतः सञ्चालित मूल्य संरचनाअनुसार ...
चौरजहारीमा जीप दुर्घटना, मेयरसहित ७ जना घाइते

चौरजहारीमा जीप दुर्घटना, मेयरसहित ७ जना घाइते

काठमाडौं, ४ बैशाख । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-४ मेलैनाउलीमा मंगलबार जीप दुर्घटना भएको छ । विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी-५ मा रहेको विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो । दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा लगायत ७ जना घाइते भएका छन् । वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत...
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

टम्पा, ४ वैशाख ।  आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो । माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् । झण्डै...
पार्टी एकता संयोजन समितिको बैठक जारी

पार्टी एकता संयोजन समितिको बैठक जारी

काठमाडौँ, ४ वैशाख । एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी ह...
महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

पथरी, मोरङ, ४ वैशाख । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहँुदा समस्या भएको हो । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्...
छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

काठमाडौँ, ४ वैशाख । नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो । त्यसै वर्ष असोज १ गतेदेखि न...
फेसबुकबाट तुरुन्त हटाउनुस् यी ९ चिज, हुनसक्छ डाटा लीक

फेसबुकबाट तुरुन्त हटाउनुस् यी ९ चिज, हुनसक्छ डाटा लीक

काठमाडौं, ४ वैशाख । हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ । ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा पर...
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

विराटनगर, ४ वैशाख । चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् । सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन् । दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पुण्यबहादुर कटुवाल...
विराटनगरमा रोजगार मेला लाग्ने

विराटनगरमा रोजगार मेला लाग्ने

विराटनगर, ४ वैशाख। नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराउनुभयो । आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजन...
तीनदिने इलाम महोत्सव सम्पन्न

तीनदिने इलाम महोत्सव सम्पन्न

इलाम, ४ वैशाख ।  इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ वटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए । ‘इलाम’ शीर्षक गीतक...
साजनको हत्यामा संलग्न थप दुई पक्राउ

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

सुरुङ्गा, झापा, ४ वैशाख ।  बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा सोमबार म्याद थप गरी अनुसन्धान अघि ब...
नेपाललाई खेलकुदले मात्र चिनाएको छ: सदस्य सचिव विष्ट

नेपाललाई खेलकुदले मात्र चिनाएको छ: सदस्य सचिव विष्ट

खोटाङ, ४ वैशाख। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताउनुभएको छ । “नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उहाँले भन्नुभयो, “राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ । खेलकै माध्यमबाट नेपाल विश्वमा चिनिएको छ ।” खोटाङको दिक्तेलमा सोमबार आयोज...
धरान-चतरा-हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह

धरान-चतरा-हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह

सिन्धुली, ४ वैशाख । धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माण गर्ने क्रममा सिन्धुलीमा भने लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन । राजमार्ग निर्माण अघि गरिएको नक्सांकन अनुसार झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ । राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन । नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक...
डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान (भिडियो रिपोर्टसहित)

डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान (भिडियो रिपोर्टसहित)

विराटनगर, ४ बैशाख । छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुको मुहारमा अहिले पुनःखुशी देखिन थालेको छ । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा सौजनलाई गुमाउनुपर्ने अवस्था थियो । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्माले सौजनको उपचारमा साथ दिएपछि लिम्बु परिवारको यो पीडा खु...
२०७५ बैशाख ४ गते मंगलबार/आजको राशिफल

२०७५ बैशाख ४ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख ४ गते। मंगलबार। इश्वी सन् २०१८ अप्रिल १७ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– प्रतिपदा, ६:४० बजेदेखि द्वितीया, २९:१७ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।...
पार्टी एकतालाई निष्कर्षमा पुर्याउने – अध्यक्ष प्रचण्ड

पार्टी एकतालाई निष्कर्षमा पुर्याउने – अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताउनुभएको छ । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले “पार्टी एकतालाई निष्कर्षमा पु¥याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय हो भन्नुभयो ।”...
प्रदेश १:  विशेष कानून र नीति बनाइने

प्रदेश १: विशेष कानून र नीति बनाइने

सुरुङ्गा, झापा, ३ वैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ । कचनकवल गाउँपालिकास्थित बनियानीमा आज आदिवासी समाज विकास समितिले सिरुवा पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाज संरक्षण गर्न प्रदे...
नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

काठमाडौँ, ३ वैशाख । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट हुनुभएको हो । नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । सहायक सेनानीमा व...
धनकुटामा आगलागीमा जलेर दुई जना घाईते

धनकुटामा आगलागीमा जलेर दुई जना घाईते

धनकुटा, ३ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा आगलागीमा परी जलेर दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सहिदभूमि गाउँपालिका–३ को कुभाङ सालघारी थालाखाम सामुदायिक वनबाट बस्तीमा पसेको आगो निभाउँने क्रममा स्थानीय चन्द्रबहादुर राई र उनका छोरा उत्तरमान राई घाईते भएका हुन् । घाईतेहरुको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको प्रहरी चौकी छिन्ताङका इन्चार्ज भीम बर्देवाले संगालोखबरलाई जानकारी दिए । सामुद...
औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी

औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी

बाजुरा, ३ वैशाख । बाजुराका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरु बिरामी हुँदा निजी मेडिकलहरुबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन । जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा औषधि अभाव हुन थालेको छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लाका लागि क्षेत्रीय कार्यालय र केन्द्र...
परराष्ट्रमन्त्रीले सुनाए चीन भ्रमणका यस्ता एजेण्डा

परराष्ट्रमन्त्रीले सुनाए चीन भ्रमणका यस्ता एजेण्डा

काठमाडौं, ३ वैशाख। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने बताएका छन् । मन्त्री ज्ञवालीले बुढिगण्डकी लागयत पुर्ववर्ती सरकारले गरेका निर्णय र कामबारे वर्तमान सरकारले अध्ययन गरिरहेकाले त्यसवारे अहिले नै कुनै निर्णय नगर्ने स्पष्ट पारेका हुन् । आजै साँझ ५ दिने चीन भ्रमणमा जान लागेका परराष्ट्र मन्त्री ज्ञवालीले मन्त्रालयमा ...
महन्त ठाकुर आईसीयूमा

महन्त ठाकुर आईसीयूमा

काठमाडौं, ३ वैशाख। राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् । नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उनलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी गराए । रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । स...
सवारी दुर्घटनाः ९७ जनाको मृत्यु

सवारी दुर्घटनाः ९७ जनाको मृत्यु

चितवन, ३ वैशाख । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मस...
ब्रेनसम्बन्धी रोग पहिचान गर्ने ‘इइजी’ उत्पादन नेपालमै

ब्रेनसम्बन्धी रोग पहिचान गर्ने ‘इइजी’ उत्पादन नेपालमै

काठमाडौं, ३ वैशाख। ‘ब्रेन’सम्बन्धी रोग पहिचान गर्ने उपकरणको उत्पादन नेपालमै सुरु भएको छ । सिएमडिएन नामक संस्थाले ‘ब्रेन’सम्बन्धी रोग पहिचान र यस्ता रोगको अनुसन्धान गर्ने उपकरणको उत्पादन सुरु गरेको हो । सस्तो मूल्यमा गुणस्तरीय उपकरण उत्पादन गर्ने उद्देश्यले संस्थाले थ्रिडी प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याएको सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले जानकारी दिए । उनले मुटुको इसिजी गरेजस्त...
error: Content is protected !!