बुहारी बलत्कारको आरोपमा सांसदका पति पक्राउ
वीरगन्ज, ११ जेठ । राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष एवम् सांसद् शेख चाँद ताराका पति शेष मन्सुर बाबु जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।
वीरगन्जका कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो ।
उनी बिरुद्ध ०७४ पुस २८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार रहेको पर्सा प्रहरीले दाबी गर्दै आ...





























